काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर हितग्राही खातामा जम्मा गरिएको छ ।
कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएको ४ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत गराई सेयरधनीहरुको हितग्राही खातामा जम्मा गर्न सुरु गरेको हो ।
कम्पनीले पुष २१ गतेको अघिल्लो दिनसमम कारोबार भई लिखतमा रहेका सेयरधनीरुको बोनस सेयर सम्बन्धित हितग्राही खातामा जम्मा गरिदिएको हो ।

