आईतवार, बैशाख ६,२०८३ 08:53:58
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 08:53:58
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ई-प्रोक्योरमेन्ट प्रणाली ह्याक गरेर ठेक्का हेरफेर: ६ जना पक्राउ, करोडौंको अनियमितता आशंका

Bizshala
ई-प्रोक्योरमेन्ट प्रणाली ह्याक गरेर ठेक्का हेरफेर: ६ जना पक्राउ, करोडौंको अनियमितता आशंका
Shivam Cement

काठमाण्डौ । केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले सार्वजनिक खरिद प्रणालीमा अनधिकृत पहुँच पु¥याई ठेक्का विवरण हेरफेर गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ।

ब्यूरोका अनुसार सार्वजनिक खरिद अनुगमन कार्यालय (PPMO) को e-GP (e-Government Procurement) प्रणालीमा प्रवेश गरी ठेक्कासम्बन्धी संवेदनशील विवरणमा छेडछाड गरिएको पाइएको हो। उक्त कार्य विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कसुरमा पर्ने भएकाले अनुसन्धान अघि बढाइएको जनाइएको छ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

प्रहरीले पक्राउ परेकाहरू विभिन्न जिल्लाका रहेको जनाएको छ। उनीहरूलाई काठमाडौं उपत्यकासहित विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको हो।

अनुसन्धानका क्रममा e-GP प्रणालीमा अनधिकृत पहुँचमार्फत ठेक्काको विवरण हेरफेर गरिएको प्रारम्भिक निष्कर्ष निकालिएको छ। यसले सार्वजनिक खरिद प्रक्रियाको पारदर्शिता र विश्वसनीयतामाथि प्रश्न उठाएको छ।

ब्यूरोले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको जनाएको छ भने आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिएको छ।

CG Motors
Garima Development Bank
IME remit

पक्राउ परेकाहरु नामावली यस्तो छः

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.