काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।
रु रु जलविद्युत कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएको १० प्रतिशत बोनस सेयर आज सूचीकृत भएको हो ।
सो प्रतिशत दरको कुल ५ लाख ६७ हजार ३२२ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । योसँगै कम्पनीको सूचीकृत सेयर संख्या ६२ लाख ४० हजार ५४५ कित्ता पुगेको छ ।

