बुधबार, बैशाख १६,२०८३ 05:16:28
Bizshala
  • बुधबार, बैशाख १६,२०८३ 05:16:28
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सरकारमाथि कांग्रेस सभापति थापाको आरोप : ‘आफ्नै बहुमतको संसदप्रति पनि विश्वास छैन’

Bizshala
सरकारमाथि कांग्रेस सभापति थापाको आरोप : ‘आफ्नै बहुमतको संसदप्रति पनि विश्वास छैन’
Shivam Cement

सिमरौं, नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारमाथि आफ्नै बहुमत भएको संसदप्रति विश्वास नगरेको आरोप लगाएका छन्।

संवैधानिक परिषदसम्बन्धी सहित पाँच वटा अध्यादेश ल्याउने सरकारको कदमप्रति प्रतिक्रिया दिँदै उनले सरकार नागरिक र संसद दुवैप्रति गैरजिम्मेवार बनेको बताएका हुन्।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

“आफ्नै बहुमत भएको संसदप्रति सरकारको विश्वास छैन। त्यसैले संसद छलेर अध्यादेश ल्याउने कुरा स्पष्ट छ,” थापाले भने।

उनका अनुसार सरकारले नागरिकलाई पनि हेप्ने र भ्रमित पार्ने काम गरेको छ।

“नागरिकलाई किन हेप्नेरु केही पनि बताउन नपर्नेरु केही मन्त्रीहरूले संसदको तयारी नभएको भन्दै बैठक स्थगित गर्नुपर्‍यो भनेर भनेको सुनियो। 

CG Motors
Garima Development Bank
IME remit

पहिले हेपियो, अहिले ढाँटियो,” उनले सिमरामा पत्रकारहरूसँग भने, “अन्ततः संसद स्थगनको कारण अध्यादेश ल्याउनकै लागि रहेछ भन्ने प्रष्ट भयो।”

थापाले संवैधानिक परिषदमा विगतका प्रधानमन्त्रीहरूले आफ्नो स्वार्थअनुसार चलखेल गर्दा आफूहरूले त्यसको विरोध गर्दै असहमति जनाउँदै आएको पनि उल्लेख गरे।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X