Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

जनउत्थान लघुवित्तको अध्यक्षमा डा. मानबहादुर वीके

Global IME Bank Limited
जनउत्थान लघुवित्तको अध्यक्षमा डा. मानबहादुर वीके
Nabil Bank Limited

काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाका नवनिर्वाचित अध्यक्ष डा. मानबहादुर वीकेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । 

डा.वीकेले आज नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालय, भैरहवा, रुपन्देहीमा कार्यालयका निर्देशक सत्येन्द्र राज सुवेदीबाट बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंक द्वारा ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशन, २०७९ को निर्देशन नं. ६ को २ (ढ) को प्रावधानअनुसार शपथ ग्रहण गरेका हुन् ।

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

संस्थाको चैत ३० गते सम्पन्न १३ औं वार्षिक साधारण सभाले संस्थापक समूहबाट डा.मानबहादुर वीके, डा. मेग बहादुर विश्वकर्मा, यज्ञ विक्रमशाही र सर्वसाधारण समुहबाट हुमाकुमारी कुँवर थापा र गुरुराज बरुवाललाई आगामी कार्यकालका लागि सर्वसम्मत चयन गरेको थियो ।

यस्तै सञ्चालक समितिको २२० औं बैठकले समितिको अध्यक्षमा डा.मानबहादुर वीकेलाई सर्वसम्मत चयन गरेको थियो ।


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.