बिहीबार, असार ११,२०८३ 02:27:15
Bizshala
  • बिहीबार, असार ११,२०८३ 02:27:15
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुनको भाउ घट्यो, चाँदीको भने बढ्यो

Laxmi Sunrise Bank Limited
सुनको भाउ घट्यो, चाँदीको भने बढ्यो

काठमाण्डौ । सोमबार स्थानीय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिन १ हजार रुपैयाँले घटेको सुनको भाउ आज पनि घटेको हो ।

आज अघिल्लो दिनको तुलनामा आज सुन ४ सय रुपैयाँले सस्तिएको छ ।

New Office
CG Motors
Garima Development Bank

यससँगै आज एक तोला सुनको मूल्य २ लाख ९८ हजार ५ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ९८ हजार ९ सय रुपैयाा कायम थियो ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसैगरी आज १० ग्राम सुनको भाउ २ लाख ५५ हजार ९१५ रुपैयाँ कायम भएको छ ।

आज चाँदीको भाउमा भने वृद्धि देखिएको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ३ सय रुपैयाँ कायम चाँदीको भाउ ४० रुपैयाँले बढ्दै आज ५ हजार ३४० रुपैयाँ कायम भएको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.