सोमबार, असार १५,२०८३ 03:21:51
Bizshala
  • सोमबार, असार १५,२०८३ 03:21:51
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

टर्किस एयरलाइन्सको जहाजमा आगलागीपछि अवरुद्ध विमानस्थल जहाज हटाएपछि पुनः सञ्चालनमा

Laxmi Sunrise Bank Limited
टर्किस एयरलाइन्सको जहाजमा आगलागीपछि अवरुद्ध विमानस्थल जहाज हटाएपछि पुनः सञ्चालनमा

काठमाण्डौं । टर्किस एयरलाइन्सको जहाजमा आगलागी भएपछि केही समय अवरुद्ध भएको विमानस्थलको नियमित उडान सेवा पुनः शुरु भएको छ।

आज बिहान इस्तानबुलबाट आएको टर्किस एयरलाइन्सको विमान अवतरण गर्ने क्रममा पांग्रामा आगलागी भएको थियो। उक्त घटनापछि विमानस्थलमा केही समयका लागि उडान तथा अवतरण सेवा रोकिएको थियो।

New Office
CG Motors
Garima Development Bank

पछि जहाजलाई ट्याक्सीवेबाट सुरक्षित रूपमा हटाएर पार्किङ क्षेत्रमा पुर्‍याइएपछि विमानस्थलको नियमित सञ्चालन पुनः शुरु गरिएको विमानस्थल स्रोतले जनाएको छ।

घटनाको कारणबारे भने हाल थप अनुसन्धान भइरहेको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.