सोमबार, असार १५,२०८३ 03:21:45
Bizshala
  • सोमबार, असार १५,२०८३ 03:21:45
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मोरङको रतुवामाईमा सशस्त्र प्रहरीद्वारा २० लाख भारतीय मुद्रा नियन्त्रण

Laxmi Sunrise Bank Limited
मोरङको रतुवामाईमा सशस्त्र प्रहरीद्वारा २० लाख भारतीय मुद्रा नियन्त्रण

काठमाण्डौं । मोरङको रतुवामाई नगरपालिका–२ स्थित घररुचोक सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा भारतीय रुपैयाँ बरामद गरेको छ।

आइतबार राति सीमा सुरक्षा गुल्म बरडंगा र बीओपी डोरियाको संयुक्त टोलीले २० लाख भारतीय रुपैयाँ नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद रकम ५०० दरका ४० बन्डलमा रहेको थियो।

New Office
CG Motors
Garima Development Bank

भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिहरूलाई शंकास्पद देखिएपछि जाँच गर्ने क्रममा मोटरसाइकल पछाडि सवार व्यक्तिले बोकेको झोला फालेर फरार भएको प्रारम्भिक विवरणमा उल्लेख छ।

सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार बरामद रकम आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.