सोमबार, असार १५,२०८३ 04:27:24
Bizshala
  • सोमबार, असार १५,२०८३ 04:27:24
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सागर डिष्टिलरी रु.३.५३ करोड घाटामा, इपीएस समेत ऋणात्मक

Laxmi Sunrise Bank Limited
सागर डिष्टिलरी रु.३.५३ करोड घाटामा, इपीएस समेत ऋणात्मक

काठमाण्डौ । सागर डिष्टिलरीको घाटा वृद्धि भएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ३ करोड ५३ लाख ५७ हजार रुपैयाँ घाटा ब्यहोरेको छ ।  

गत आवको सोही अवधिसम्म कम्पनीले २ करोड ६१ लाख रुपैयाँ घाटा ब्यहोरेको थियो ।

New Office
CG Motors
Garima Development Bank

कम्पनीले तेस्रो त्रैमाससम्म ८ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ । यो आम्दानी गत आवको सोही अवधिसम्मको तुलनामा ४०.८८ प्रतिशत बढी हो । गत आवको तेस्रो त्रैमाससम्म  कम्पनीको आम्दानी ६ करोड १ लाख  रुपैयाँ थियो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सो अवधिसम्म कम्पनीको आम्दानी बढेपनि बिक्री तथा वितरित खर्च बढेपछि घाटा चुलिदै गएको हो । कम्पनीको यस्तो खर्च सो अवधिसम्म ७८.२१ प्रतिशतले बढेर ३ करोड ५८ लाख रुपैयाँ पुगेको छ ।  

सो अवधिसम्म कम्पनीको इपीएस ६.४९ रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ १२७.०८ रुपैयाँ र करेन्ट रेसियो १.७१ गुणा रहेको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.