काठमाण्डौ । सरकारले लामो समयदेखि वृद्धि हुन नसकेको तेस्रो पक्ष बीमांक रकम १० लाख पुर्याएको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आवका लागि बजेट पेश गर्दै यसबारे जानकारी दिएका हुन् ।
यस्तै उनले सवारी दुर्घटना कम गर्न सवारी साधनमा दुर्घटना डिभाइस जडान गर्नुपर्ने समेत बताए ।

