मंगलवार, श्रावण १२,२०८३ 10:51:28
Bizshala
  • मंगलवार, श्रावण १२,२०८३ 10:51:28
Bizshala
Global IME Bank Limited

प्रतिनिधिसभा बैठक २ बजे सारियो, दलहरूबीच छलफल जारी

प्रतिनिधिसभा बैठक २ बजे सारियो, दलहरूबीच छलफल जारी
New Office

काठमाण्डौं । आज बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक समय परिवर्तन गर्दै दिउँसो २ बजेका लागि सारिएको छ ।

संसद्भित्र जारी राजनीतिक गतिरोध अन्त्य गर्ने विषयमा सत्तापक्ष र विपक्षी दलहरूबीच सहमति जुटाउने प्रयास जारी रहेकाले तत्काल बैठक सञ्चालन नगरी सूचना टाँस गरी स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ ।

दलहरूबीच देखिएको मतभेदका कारण लगातार बैठक प्रभावित हुँदै आएको अवस्थामा समाधानका लागि उच्चस्तरीय छलफलहरू भइरहेको र सहमतिको वातावरण बनेपछि मात्र बैठक अघि बढाइने तयारी गरिएको बताइएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.