मंगलवार, श्रावण ५,२०८३ 06:47:38
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 06:47:38
Bizshala
Global IME Bank Limited

नेको इन्स्योरेन्सको १२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

नेको इन्स्योरेन्सको १२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
New Office

काठमाण्डौ । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  

संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाण्डौको ज्ञानेश्वरमा रहेको केन्द्रीय कार्यालयमा आफूले लिन चाहेको सेयर संख्या र मूल्य खुलाई आवेदन पेश गर्नु पर्नेछ । 

उक्त मितिभित्र आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीका लागि सेयर बिक्री गरिने कम्पनीले जनाएको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.