शनिबार, असार १४,२०८२ 09:34:44
  • शनिबार, असार १४,२०८२ 09:34:44
Global IME Bank Limited

आगामी ६ महिनाभित्र यी ८ हाईड्रो कम्पनीको लक इन अवधि सकिदैँ, भोटेकोशी र साहस उर्जाको सर्वाधिक

Hyundai Nepal
आगामी ६ महिनाभित्र यी ८ हाईड्रो कम्पनीको लक इन अवधि सकिदैँ, भोटेकोशी र साहस उर्जाको सर्वाधिक
Nabil Bank Limited

काठमाण्डौ । अगामी ६ महिना भित्रमा ८ वटा जलििवद्युत कम्पनीको लक इन खुल्ने भएको छ । जसअन्तगर्त मध्य भोटेकोशी जलविद्युत कम्पनीको सबैभन्दा बढी आथर्त ३ करोड ६ लाख कित्ताको लक इन अवधि कात्तिक महिनमा खुल्न लागेको छ । यो कम्पनीको लक इन अवधि आगामी कात्तिक ११ गते खुल्ने छ ।  

त्यसैगरि, साहस उर्जाको २ करोड ९५ लाख कित्ता, न्यादी हाईड्रोपावरको १ करोड ९ लाख कित्ता,सिईडिबि हाईड्रोको ५९ लाख २६ हजार २३५ कित्ता,सामलिङ्ग पावरको ३७ लाख ७० हजार कित्ता,तेह्रथुम पावर कम्पनीको २८ लाख कित्ता, बुद्धभुमी नेपाल हाईड्रोको २८ लाख कित्ता र मैलुङ खोला जलविद्युत कम्पनीको ३६ लाख ३४ हजार कित्ताको लक इन अवधि सकिन लागेको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस्तो छ आगामी ६ महिनाभित्र लकइन अवधि समाप्त हुने मिति र कित्ताका जानकारीः  

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.