शनिबार, असार १४,२०८२ 10:00:14
  • शनिबार, असार १४,२०८२ 10:00:14
Global IME Bank Limited

इन्टरनेशनल हिमालयन हस्पिटालिटिले आईपीओ निष्कासन गर्ने, डाक्यो विशेष साधारण सभा

Hyundai Nepal
इन्टरनेशनल हिमालयन हस्पिटालिटिले आईपीओ निष्कासन गर्ने, डाक्यो विशेष साधारण सभा
Nabil Bank Limited

काठमाण्डौ । इन्टरनेशनल हिमालयन हस्पिटालिटि एण्ड होटल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको मुख्य अजेण्डासहित विशेष साधारण सभा डाकेको छ ।  

कम्पनीको वैशाख २८ गते बसेको सञ्चालक समितिको बैठकले आगामी जेठ १६ गतेका लागि विशेष सभाको मिति तय गरेको हो ।

CG Motors
Muktinath Bikas Bank Limited

उक्त सभामा कम्पनीको सार्वजनिक सेयर निष्कासन(आईपीओ) जारी गर्ने ,कम्पनीको अधिकृत,जारी तथा जारी पूँजी थप गर्ने र सोको नेपाल सरकार कम्पनीको रजिष्ट्रार कार्यालयमा अभिलेश गर्ने प्रस्ताव पारित गरिनेछ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.