Nabil Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

रंगुन खोला हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने, डाक्यो साधारण सभा

Hyundai Nepal
रंगुन खोला हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने, डाक्यो साधारण सभा
Nabil Bank Limited

काठमाण्डौ । रंगुन खोला हाईड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न प्रथम वार्षिक साधारण सभा डाकेको छ ।  

Shivam Cement
Sagarmatha Cement

कम्पनीको माघ १५ गते बसेको सञ्चालक समितिको बैठकले आगामी फागुन ९ गते बुधबारका दिन साधारण सभा डाकेको हो ।  

सभामा आईपीओ निष्कासन गर्ने तथा प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

यस्तै, कम्पनीको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै सो अवधिको वित्तीय विवरणहरुका साथै स्वतन्त्र सञ्चालकको नियुक्ती गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

Nepal Investment Mega Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
CG Motors
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.