शुक्रबार, असार १३,२०८२ 09:34:19
  • शुक्रबार, असार १३,२०८२ 09:34:19
Global IME Bank Limited

एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन पाउने

Hyundai Nepal
एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन पाउने
Nabil Bank Limited

काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले २२ हजार ७२७ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको छ । बैंकले उक्त सेयर विद्यमान संस्थापक सेयरधनी र अन्य व्यक्ति,कम्पनी तथा संघ संस्थाका लागि लिलामीमार्फत बिक्रीमा राखेको हो ।  

सेयर खरिद गर्न चाहने इच्छुक लगानीकर्ताले असार २३ गतेसम्म बिक्री प्रबन्धक एनएमबि क्यापिटलमा आईपुग्ने गरी बोलपत्र आवेदन पेश गर्नुपर्नेछ । बोलपत्र आवेदन पेश गर्दा न्यूनतम २२ हजार ७२७ कित्ताका लागि आवेदन दिनुपर्नेछ ।  

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२० रुपैयाँ निर्धारण गरिएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.