मंगलवार, कार्तिक २५,२०८२ 05:28:22
IME remit
  • मंगलवार, कार्तिक २५,२०८२ 05:28:22
IME remit
Global IME Bank Limited

फ्रान्समा पहिलो चरणको मतपरिणाम आएसँगै सेयर बजारमा उछाल

Hyundai Nepal
फ्रान्समा पहिलो चरणको मतपरिणाम आएसँगै सेयर बजारमा उछाल
Shivam Cement

काठमाण्डौ । फ्रान्समा पहिलो चरणको मतपरिणाम आएसँगै फ्रान्स र युरोपको सेयर बजारमा उछाल आएको छ । फा्रन्सका वर्तमान राष्ट्रपति इम्यान्ुयल म्याक्रोनले हार्ने निश्चित भएपछि सोमबार फ्रान्सको सीएसी ४० इन्डेक्स २.७ प्रतिशतले वृद्धि भएको छ ।  

यस्तै युरोपका अन्य सेयर बजारमा सामान्य वृद्धि भएको छ । म्याक्रोनले गत जुन ९ मा निर्वाचनको घोषणा गरेसँगै फ्रान्सेकली बैंकहरुको सेयरमूल्यमा व्यापक गिरावट आएको थियो । तर सोमबार बैंकको सेयरमूल्यहरुमा उछाल आएको छ । सोसाईटी जेनेरलीको सेयरमूल्य ४.३ प्रतिशत, क्रेडिट एग्रिकोल र बीएनपी परीबासको सेयरमूल्य क्रमशः ३.८ प्रतिशत र ३.४ प्रतिशतले बढेको छ ।    

 

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

आइतबार सम्पन्न भएको निर्वाचनमा अधिकांश मतदाता सहभागी भएका थिए । जसमा नेशनल र्याली पार्टीले ३३.१५ प्रतिशत मत प्राप्त गरेको छ भने न्यू पपुलर फ्रन्ट गठबन्धनले २७.९९ प्रतिशत मत प्राप्त गरेर दोस्रो स्थानमा रहेको छ । राष्ट्रपति म्याक्रोनको गठबन्धनले २०.७६ प्रतिशत मत प्राप्त गरेर तेस्रो स्थानमा खुम्चिएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.