बुधबार, भाद्र २५,२०८२ 09:43:57
  • बुधबार, भाद्र २५,२०८२ 09:43:57
Global IME Bank Limited

प्रिओपन सेसनमा उछाल, १७७ कम्पनीको कारोबार हुँदा १७५ को मूल्य बढ्यो

Hyundai Nepal
प्रिओपन सेसनमा उछाल, १७७ कम्पनीको कारोबार हुँदा १७५ को मूल्य बढ्यो

काठमाण्डौ । प्रिओपन सेसनमा नेप्से परिसूचकमा उछालको अवस्था देखिएको छ ।  

कांग्रेस एमालेको सत्ता समीकरण बन्ने निश्चित भई अर्थमन्त्रीको रुपमा सेयरबजारमैत्री नेता विष्णु पौडेलको पुनरागमन हुने भएसँगै लगानीकर्ताहरुमा उत्साहको अवस्था देखिएको हो । यसैको परिणामस्वरुप प्रिओपन सेसनमा नेप्से परिसूचक ३२.४४ अंकले बढेको छ । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

प्रिओपन सेसनमा १७७ कम्पनीको कारोबार भएको छ। जसमध्ये १७३ कम्पनीको सेयरमूल्य बढेको छ भने ४ वटा कम्पनीको मूल्य स्थिर देखिएको छ ।  

यो सेसनमा २ करोड ४४ लाख बढीको कारोबार भएको छ ।  

प्रिओपन सेसनमा हिमालयन बैंक, एनआईसी एशिया बैंक, चिलिमे हाइडो, नेपाल इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, गुडविल फाइनान्स, नागरिक लगानीकोष, जानकी फाइनान्स लगायत ४८ कम्पनीको सेयरमूल्य २ प्रतिशतले बढेको छ ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.