मंगलवार, असार १६,२०८३ 01:16:18
Bizshala
  • मंगलवार, असार १६,२०८३ 01:16:18
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आजसम्म कायम सेयरधनीहरु मात्रै हिमालयन उर्जाको हकप्रद पाउनका लागि योग्य हुने

Laxmi Sunrise Bank Limited
आजसम्म कायम सेयरधनीहरु मात्रै  हिमालयन उर्जाको हकप्रद पाउनका लागि योग्य हुने

काठमाण्डौ । हिमालयन उर्जा विकास कम्पनीको हकप्रदका लागि योग्य हुने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद निष्कासनका लागि भोलि(असार २० गते) गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीद्वारा जारी गरिने हकप्रदका लागि योग्य हुनेछन् ।  

 कम्पनीले हाल कायम चुक्तापूँजी ९९ करोड रुपैयाँबराबरको रु १०० अंकित दरका ९९ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले शतप्रतिशत हकप्रद निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट गत असार ७ गते स्वीकृति पाएको थियो । 

New Office
CG Motors
Garima Development Bank

कम्पनीले शतप्रतिशत हकप्रद निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट गत असार ७ गते स्वीकृति पाईसकेको छ ।   

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.