सोमबार, श्रावण १२,२०८२ 12:36:17
  • सोमबार, श्रावण १२,२०८२ 12:36:17
Global IME Bank Limited

आज अधिकांश एशियाली सेयर बजारमा गिरावट

Hyundai Nepal
आज अधिकांश एशियाली सेयर बजारमा गिरावट
Shivam Cement

काठमाण्डौ । आज अधिकांश एशियाली सेयर बजारमा गिरावट आएको छ । जापानको सेयर बजार आज ०.१४ प्रतिशत अर्थात ५४ अंकले घटेर ३८ हजार २३३ विन्दुमा सीमित बनेको छ ।  

यस्तै अष्ट्रेलियाको सेयर बजार पनि ०.७ प्रतिशतले घटेको छ । अष्ट्रोलियाको जुलाई महिनाको मुद्रास्फिती अपेक्षा गरेभन्दा बढेको प्रतिवेदन सार्वजनिक भएसँगै अष्ट्रेलियाको बजारमा गिरावट आएको जनाइएको छ ।  

यसैगरी दक्षिण कोरियाको कोस्पी पनि ०.५१ प्रतिशत र कोस्डाक इन्डेक्स ०.०८ प्रतिशतले खस्किएको छ ।  

हङकङको हाङसेङ इन्डेक्स र चीनको सीएसआई३०० पनि क्रमशः०.११ र ०.०३ प्रतिशतले घटेको छ ।  यस्तै आज भारतको सेन्सेक्स इन्डेक्स ४७ अंक र निफ्टी५० पनि ३३ अंकले घटेर कारोबार भईरहेको छ । 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.