बुधबार, श्रावण ६,२०८३ 05:20:21
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 05:20:21
Bizshala
Global IME Bank Limited

लिटमस केबल्सले ल्यायो चाडपर्व लक्षित योजना, यस्ता छन् आकर्षक उपहार

लिटमस केबल्सले ल्यायो चाडपर्व लक्षित योजना, यस्ता छन् आकर्षक उपहार
New Office

काठमाण्डौ । लिटमस केबल्सले नजिकिँदै गईरहेको चाडपर्वलाई लक्षित गरी लक्षित गरी ‘वाइरिङ दमदार, घर शानदार’ योजना ल्याएको छ ।  

 यो योजनाअन्तर्गत, ५ भाग्यशाली विजेताहरूले हरेक हप्ता एयरपड्स, ड्रिल मेशीन, राइस कुकर, ब्यागप्याक, र इलेक्ट्रिक केटल जस्ता आकर्षक उपहार जित्ने मौका पाउनेछन् ।

लक्की ड्रमा सहभागी हुन ग्राहकले न्यूनतम ३५ हजार रुपैयाँबराबरको लिटमस केबल खरिद गरी त्यसको भ्याट बिल (अनिवार्य) सहित लिटमस केबलले वायरिंग गरेको घरको फोटो, ग्राहकको नाम, ठेगाना र मोबाइल नम्बर उल्लेख गरी ९७०४५१८४६७ मा ह्वाट्सएप गरि पठाउनु पर्ने कम्पनीले जनाएको छ ।  

यसका साथै, बम्पर लक्की ड्रमार्पmत सहभागीहरुले टीभी, वासिङ मेसिन, रेफ्रिजिरेटर वा मोबाइल फोन जस्ता आकर्षक उपहार पनि जित्न सक्ने छन् ।

यो योजना भदौं १५ देखि असोज ३० सम्म लागू हुने कम्पनीले जनाएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.