मंगलवार, असार १०,२०८२ 05:00:10
  • मंगलवार, असार १०,२०८२ 05:00:10
Global IME Bank Limited

भगवती हाईड्रोपावरको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

Hyundai Nepal
भगवती हाईड्रोपावरको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
Nabil Bank Limited

काठमाण्डौ । भगवती हाईड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले प्रस्ताव गरेको ४ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको छ ।  

नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ९१८.३७ रुपैयाँ कायम भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

समायोजन अघि कम्पनीको अन्तिम सेयरमूल्य प्रतिकित्ता ९५५.१० रुपैयाँ कायम थियो । भोलि यहि मूल्यका आधारमा दोस्रो बजारमा कम्पनीको सेयर कारोबार हुनेछ ।  

कम्पनीले गत आव २०८०/८१ का लागि प्रस्ताव गरेको  ४ प्रतिशतले बोनस सेयर र १०.७३६८ प्रतिशत नगद लाभांश गरी कुल १४.७३६८ प्रतिशत लाभांशको प्रस्ताव गरेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.