शुक्रबार, जेष्ठ १,२०८३ 03:59:34
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 03:59:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

फेडको ब्याजदर कटौतीको प्रभावः आज अधिकांश एशियाली सेयर बजार वृद्धि

Laxmi Sunrise Bank Limited
फेडको ब्याजदर कटौतीको प्रभावः आज अधिकांश एशियाली सेयर बजार वृद्धि
Shivam Cement

काठमाण्डौ । अमेरिकी केन्द्रीय बैंक(फेड)ले ब्याजदर घटाएसँगै एशियाली सेयर बजारमा हरियाली छाएको छ । आज अधिकांश एशियाली सेयर बजारले वृद्धिका साथ कारोबारको सुरुवात गरेका छन् ।  

अमेरिकी केन्द्रीय बैंकले ५० बेसिक प्वइन्टले ब्याजदर कटौती गर्ने निर्णय गरेसँगै आज जापानको सेयर बजार मापक इन्डेक्स निक्की२२५ इन्डेक्स २.५७ प्रतिशतले बढेको छ । टोपिक्स इन्डेक्स पनि आज २.३४ प्रतिशतले बढेको छ । आज जापानी येन डलरको तुलनामा ०.६८ प्रतिशतले कमजोर बनेको छ ।  

Bizshala
New Office
CG Motors

आज हङकङको हाङसेङ इन्डेक्स पनि १.२० प्रतिशतले बढेको छ । यस्तै चीनको सीएसआई३०० इन्डेक्स १.२९ प्रतिशत र अष्ट्रेलियाको एस एण्ड पी÷एएसएक्स२०० ०.३५ प्रतिशतले बढेको छ ।  

भारतको सेन्सेक्स पनि ५३२ अंक र निफ्टी५० पनि १४३ अंकले बढेको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.