शनिबार, असार २१,२०८२ 03:46:15
  • शनिबार, असार २१,२०८२ 03:46:15
Global IME Bank Limited

सडक अवरुद्ध हुँदा हवाई उडानमा नयाँ रेकर्ड, एकैदिन साढे ५ सय उडान

Hyundai Nepal
सडक अवरुद्ध हुँदा हवाई उडानमा नयाँ रेकर्ड, एकैदिन साढे ५ सय उडान
Nabil Bank Limited

काठमाण्डौ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडानको नयाँ रेकर्ड कायम भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार एक दिनमा साढे ५सय उडान भएका छन् । जुन एक दिनमा भएको हालसम्मकै उच्च उडान हो ।  

यो दिन आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडान गरी  ५५९ उडान भएको विमानस्थलले जनाएको छ । 

CG Motors
Muktinath Bikas Bank Limited

सोमबार आन्तरिकतर्फ हेलिकप्टरसहित २२७ उडान (डिपार्चर) र २२१ अवतरण (अराइभल) भएका छन् । यस्तै अन्तर्राष्ट्रिय उडानतर्फ ५६ अवतरण र ५५ उडान भएका छन् ।

यसअघि गत वर्षको दशैंका बेला उच्च उडान चाप थियो । गत वर्ष  आन्तरिक र अन्तर्राष्ट्रियमा गरी दैनिक ५ सय हाराहारी उडान भएका थिए । 

असोज ११ र १२ गतेको अविरल वर्षाका कारण बाढीपहिरोले विभिन्न सडक सञ्जाल अवरुद्ध हुँदा हवाई चाप बढेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.