शुक्रबार, जेष्ठ १,२०८३ 06:51:46
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 06:51:46
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

शीर्ष १० ब्रोकरमध्ये ९ वटाबाट उच्च बिक्री, एउटाबाट मात्रै खरिद

Laxmi Sunrise Bank Limited
शीर्ष १० ब्रोकरमध्ये ९ वटाबाट उच्च बिक्री, एउटाबाट मात्रै खरिद
Shivam Cement

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरमध्ये ९ वटाबाट उच्च बिक्री भएको छ भने एउटाबाट मात्रै खरिद भएको छ ।  

आज नासा सेक्यूरिटिजबाट सर्वाधिक अर्थात ३३ करोड ६९ लाखको खरिद भएको छ भने ३७ करोड ५५ लाखको बिक्री भएको छ ।  

दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट १९ करोड ८७ लाखको खरिद भएको छ भने २७ करोडको बिक्री भएको छ ।  

Bizshala
New Office
CG Motors

तेस्रो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट २१ करोड ८४ लाखको खरिद भएको छ भने २५ करोड ७३ लाखको बिक्री भएको छ ।  

चौंथो स्थानमा रहेको सनी सेक्यूरिटिजबाट १५ करोड ७९ लाखको खरिद भएको छ भने ३० करोड १६ लाखको बिक्री भएको छ ।  

पाँचौ स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट २१ करोड १३ लाखको खरिद भएको छ भने २३ करोड ८७ लाखको बिक्री भएको छ ।  

छैठौं स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट १७ करोड ८६ लाखको खरिद भएको छ भने २१ करोड६६ लाखको बिक्री भएको छ ।  

सातौ स्थानमा रहेको प्रिमिएर सेक्यूरिटिजबाट १४ करोड २१ लाखको खरिद भएको छ भने १४ करोड ७१ लाखको बिक्री भएको छ ।  

आठौं स्थानमा रहेको ओपल सेक्यूरिटिजबाट १३ करोड ११ लाखको खरिद भएको छ भने १४ करोड ९८ लाखको बिक्री भएको छ ।

Garima Development Bank
Shivam Cement
IME remit

नवौं स्थानमा रहेको लिञ्च सेक्यूरिटिजबाट १४ करोड ३६लाखको खरिद हुँदा १३ करोड ३३ लाखको बिक्री भएको छ ।  

दशौं स्थानमा रहेको दीपशिखा धितोपत्रबाट १२ करोड २६ लाखको खरिद हुँदा १४ करोड ६३ लाखको बिक्री भएको छ ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X