आईतवार, असार २२,२०८२ 09:19:22
  • आईतवार, असार २२,२०८२ 09:19:22
Global IME Bank Limited

हेटौंडा सिमेन्ट उद्योगद्वारा पुस पहिलो सातादेखि पुनःउत्पादन सुरु गर्ने तयारी

Hyundai Nepal
हेटौंडा सिमेन्ट उद्योगद्वारा पुस पहिलो सातादेखि पुनःउत्पादन सुरु गर्ने तयारी
Nabil Bank Limited

काठमाण्डौ । हेटौंडा सिमेन्ट उद्योगबाट पुनःसिमेन्ट उत्पादन सुरु हुने भएको छ । उद्योग व्यवस्थापनले आगामी पुसको पहिलो साताबाट पुनः सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरेको हो ।

पुनःउत्पादनका लागि यतिेबला क्लिनिकलर मेसिन लगायतका उपकरणहरुको मर्मत कार्य भईरहेको छ । उपकरणहरुको मर्मत कार्य सम्पन्न भएलगत्तै पुस महिनाको पहिलो साताबाट सिमेन्ट उत्पादन सुरु गर्ने गरी तयारी भईरहेको उद्योग व्यवस्थापनले जनाएको छ । यो उद्योगबाट गत असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द भएको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

उद्योग व्यवस्थापनले मंसिरमै सिमेन्ट उत्पादन सुरु गर्ने जनाएको थियो । तर उद्योगको बिभिन्न उपकरणहरु मर्मतको काम नसकिदाँ उत्पादनमा ढिलाई हुन गएको हो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.