IME remit
  • बुधबार, कार्तिक १२,२०८२ 05:54:57
IME remit
Global IME Bank Limited

आजका शीर्ष १० ब्रोकरमध्ये कुनबाट भयो सर्वाधिक खरिदबिक्री ?

Hyundai Nepal
आजका शीर्ष १० ब्रोकरमध्ये कुनबाट भयो सर्वाधिक खरिदबिक्री ?
Shivam Cement

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज सेयर बजारमा ८ अर्ब ३६ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । आजका शीर्ष १० ब्रोकरमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट बिक्री भएको छ ।  

आज नासा सेक्युरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज कुल १ अर्ब ३३ करोड बढीको कारोबार भएको छ । जसमध्ये ७६ करोड ४२ लाख रुपैयाँबराबरको खरिद र ५७ करोड १ लाख बढीको बिक्री भएको छ ।  

यस्तै दोस्रो स्थानमा रहेको इम्पिेरियल सेक्युरिटिजबाट कुल ६५ करोड १ लाखको कारोबार भएको छ । जसमा २९ करोड २३ लाखको खरिद र ३५ करोड ७७ लाख रुपैयाँको बिक्री भएको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

तेस्रो स्थानमा रहेको सनि सेक्युरिटिजबाट कुल ५६ करोड ७९ लाख रुपैयाँबराबरको कारोबार भएको छ । जसमा २७ करोड ३५ लाखको खरिद र २९ करोड ४४ लाखबराबरको बिक्री रहेको छ ।  

चौथो स्थानमा रहेको भिजन सेक्युरिटिजबाट ५३ करोड १४ लाख बढीको सेयर कारोबार भएको छ । जसमा २६ करोड ७१ लाखको खरिद र २६ करोड ४२ लाखको खरिद रहेको छ ।  

पाँचौं स्थानमा रहेको आर्यतारा इन्भेष्टमेन्टबाट आज ४७ करोड ९ढ लाख रुपैयाँबराबरको कारोबार भएको छ । जसमा २४ करोड ५१ लाखको खरिद र २३ करोड ४७ लाखको बिक्री भएको छ ।  

छैठौं स्थानमा रहेको अनलाइन सेक्युरिटिजबाट आज कुल ४६ करोड ८६ लाख बढीको सेयर कारोबार भएको छ । जसमा २४ करोड ६७ लाखको खरिद र २२ करोड १८ लाखको बिक्री रहेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

सातौं स्तानमा रहेको दीपशिखा धितोपत्रबाट आज ४५ करोड ३७ लाखबराबरको कारोबार भएको छ । जसमा २० करोड ५५ लाखको खरिद र २४ करोड ८१ लाखको बिक्री रहेको छ ।  

आठौं स्थानमा रहेको एबीसी सेक्युरिटिजबाट ४४ करोड २५ लाखको कारोबार भएको छ । जसमा २३ करोड ६२ लाख बढीको खरिद र २० करोड ६२ लाख बढीको बिक्री रहेको छ ।  

नवौं स्थानमा रहेको लिञ्च स्टकबाट ४२ करोड ४० लाखको कारोबार भएको छ । जसमा १७ करोड ६१ लाखको खरिद र २४ करोड ७८ लाख बढीको बिक्री रहेको छ ।  

दशौं स्थानमा रहेको क्यापिटल म्याक्स सेक्युरिटिजबाट ४२ करोड १२ लाख बढीको कारोबार भएको छ । जसमा २१ करोड ३७ लाख बढीको खरिद र २० करोड ७४ लाख बढीको बिक्री भएको छ ।     

Global IME Bank Limited
Nabil Bank Limited
IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.