सीजी मोटर्सद्वारा बिर्तामोडमा हिरोको एक्स्ट्रिम सिरिज लञ्च, यस्तो छ मूल्य र फिचर्स
काठमाण्डौ । सीजी मोटर्सले बिर्तामोडमा एक्स्ट्रिम सिरिज अन्तर्गत दुई नयाँ मोटरसाइकलहरु, एक्स्ट्रिम १२५ आर र एक्स्ट्रिम १६० फोरभीआरको क्षित्रिय ग्राण्ड लञ्चिङ गरेको छ । सीजी मोटर्सले बिर्तामोडस्थित आफ्नो आधिकारिक बिक्रेता, पीटुआर अटो जोनमा एक भब्य कार्यक्रमको आयोजना गर्दै नयाँ मोटरसाइकलहरुको रिजनल लञ्च कार्यक्रम सम्पन्न गरेको हो । नयाँ मोटरसाइकलहरु सार्वजनिक गर्न...