डोड्रफेङ ईभीका लागि त्रिवेणी मोटोकर्पको शोरुम उद्घाटन
काठमाण्डौ । त्रिवेणी मोटोकर्प प्रालिले ललितपुरको बालकुमारीमा डोड्रफेङ ईभीका लागि शोरुमको शुभारम्भ गरेको छ । त्रिवेणी ग्रुप अन्तर्गत त्रिवेणी मोटोकर्प, चीनको डोड्रफेङ अटोमोवाईल कम्पनी लिमिटेडबाट आधिकारिक वितरक नियुक्त भए पश्चात कम्पनीले इलेक्ट्रिक मेहिकलहरु आयात गरी बिक्री वितरण शुरु गरेको हो ।डोड्रफेङ अटोमोवाईल कम्पनी लिमिटेड चाइनाको ३ ठूला गाडी निर्माता मध्येका...