यामाहा नेपाल र हेल्मेट्स नेपालबीच व्यापारिक सम्झौता
TRENDING
काठमाण्डौ । मिनिबसबाट पनौती–काठमाण्डौ रुटमा यातायात सेवा सञ्चालन गर्दै आएको काभ्रे पुण्यवती यातायात प्रालिले आइतबारबाट इभी(विद्युतिय) माइक्रोबाट सेवा दिन थालेको छ ।यो सेवाका लागि खोपासी र शंखुबाट पनौती हुँदै कोटेश्वर–तिनकुने हुँदै पुनः खोपासी र शंखु फर्कने गरी दुई वटा नयाँ रुट कायम गरिएको छ ।कम्पनीका अध्यक्ष राजेशसुन्दर सैंजुले मानेश्वरी पार्कमा इभी माइक्रो सेवाको...
काठमाण्डौ । टाटा मोटर्सको शक्तिशाली एसयूभी टाटा सफारी लन्च भएको २७ वर्ष भइसकेको छ। यस अवसरमा कम्पनीले नयाँ संस्करणको साथ टाटा सफारी लन्च गरेको छ। कम्पनीले विशेष सीमित संस्करण 'स्टिल्थ संस्करण' सुरु गरेको छ।
काठमाण्डौ । ग्लोबल मोटर्सले बालकुमारीमा आफ्नो नयाँ टीभीएस शोरूम उद्घाटन गरेको छ । फागुन ८ गते आयोजित उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा जेएमपीएलका कार्यकारी निर्देशक अखिल गुप्ता र ग्लोबल मोटर्सका प्रबन्ध निर्देशक सौरभ हमालले रिबन काटेर शोरुमको उद्घाटन गरेका थिए । ग्लोबल मोटर्सको नयाँ शोरूमले स्थानीय समुदायको मोटर बाइक र स्कूटर आवश्यकताहरू पूरा गर्ने उद्देश्य...
काठमाण्डौ । आगामी चैत्र १४ देखि १७ सम्म पोखराको प्रदर्शनी केन्द्रमा नाडा प्रिजेण्टस् वाडा अटो शो २०२५ आयोजना हुने भएको छ । यसका लागि वाडाले आजदेखि बुकिङ्ग खुल्ला गरेको छ । गत पुस २० गते काठमाण्डौमा नाडाले आफ्नो संस्थागत (प्रदेश) सदस्यपश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशन (वाडा) का पदाधिकारी तथा सदस्यहरु बिच पोखरामा पहिलो पटक वाडा अटो शो आयोजना गर्ने सम्बन्धमा...
काठमाण्डौ । आफ्ना पछिल्ला उत्पादनहरुको बजार बिग्रिएर एकपछि अर्को धक्का व्यहोरिरहेको महिन्द्राले नेपाल पठाएका विद्युतीय एसयूभीहरु गुणस्तरहीन रहेका रहस्य खुलेको छ । पछिल्लो समय नेपालमा पनि निकै तामझामका साथ लञ्च गरी भव्य प्रचार भइरहेको महिन्द्राको 'XUV 400 EV' नामको इभी एसयूभीको गुणस्तरकै कारण बजार डामाडोल छ ।नेपालमा महिन्द्राका गाडीहरुको आधिकारिक बिक्रेता अग्नी ग्रुप...
काठमाण्डौ । नेपाली बजारमा चीनको प्रसिद्ध कम्पनी शाङचआर जेडएम अटोद्वारा उत्पादित आरजेडएम ब्रान्डका १५ र १६ सिटर ईभी भ्यान भित्रिएका छन् । नेसनल मोटर्स र राठी ट्रेडिङले संयुक्त रुपमा आरजेडएम ब्रान्डका यी सवारी साधन नेपाल भित्राएका हुन् । एक कार्यक्रमका बीच नेसनल मोटर्सका म्यानेजिङ डाइरेक्टर सञ्जय कुमार अग्रवाल, राठी ट्रेडिङका म्यानेजिङ डाइरेक्टर दिनेशकुमार राठी र शाङच...
काठमाण्डौ । दुईपांग्रे सवारी साधन ब्रान्ड टीभीएसले जनकपुरमा आफ्नो नयाँ आधिकारिक डिलरशिपको उद्घाटन गरेको गरेको छ । अत्याधुनिक सुविधा सम्पन्न यो शोरूम आर्यन अटोमोबाइल्सद्वारा सञ्चालित हुने जानकारी दिइएको छ । उद्घाटन समारोहमा प्रतिष्ठित अतिथिहरू र उद्योगका प्रमुख व्यत्तित्वmहरूको बाक्लो समुपस्थिति रहेको थियो ।प्रदेश २ का माननिय मुख्यमन्त्री सतिशकुमार सिंहको प्रमुख...
काठमाण्डौ । हुन्डाई मोटर कम्पनीको आईओनिक फाइभ एनले ईभी सवारीको प्रदर्शनमा नयाँ मानक कायम गरेको छ । कम्पनीको आईओनिक फाइभ एनले जापानमा गत फेबु्रअरी १५ मा आयोजना भएको ‘अट्याक सुकुबा २०२५’मा सबैभन्दा तीव्र ल्यापटाइमको उपलब्धि हासिल गरेको हो । जापानको इबाराकी प्रदेशमा रहेको चर्चित सुकुबा सर्किटमा रहेको ट्रयाक कम्प्याक्ट र चुनौतिपूर्ण लेआउटका कारण परिचित छ । यो ट्रयाकले...
काठमाण्डौ । नेपालको बहुप्रतिक्षित इभी कार प्रोटन इमास ७ आज काठमाडौँबाट आफ्नो इमास ७ पान नेपाल भ्रमण सुरु गर्दैछ । यो भ्रमण मलेसियाली इमास ७ भ्रमणको विस्तार हो । यस भ्रमणका क्रममा नेपालका ७ प्रदेशहरूमा प्राविधिक नवप्रवर्तन र अन्वेषणको रोमाञ्चक यात्रालाई प्रदर्शित गर्नेछ । यो भ्रमणले इमास ७ को नवीन प्रविधि र अतुलनीय ड्राइभिङ अनुभव मात्र प्रदर्शन गर्दैन, यसले दिगोपन र...
काठमाण्डौ । एमएडब्लू अर्थमुभर्स प्रालिले जेसीबी नेक्स्ट इन्डियासँगको सहकार्यमा व्ऋद्य ल्ह्त् सिरिजका नवीनतम एक्साभेटरहरू JCB NXT 221 LC फ्युल मास्टर र JCB NXT 225 LCM ट्र्याक्ड एक्साभेटरहरू सफलतापूर्वक लन्च गर्ने भएको छ। ललितपुरको झम्सिखेल स्थित द प्लाजामा आयोजना हुने भव्य लन्च कार्यक्रममा सरकारी प्रतिनिधि, निर्माण उद्योगका अग्रणी, ग्राहक र डिलरहरू सहित करिब ७०० जना सरोकारवालाहरूको...
काठमाण्डौ । नेपालको प्रमुख ईभी बिक्रेता सिजी मोटर्सले नेपालमा स्मार्ट सवारी साधनको भविष्य सुनिश्चित गर्दै देशकै सबैभन्दा व्यापक चार्जिङ पूर्वाधार उपलब्ध गराउँदैछ। २४८ं जीबीटी र २४ं सीसीएस्–२ चार्जिङ स्टेसनहरू नेपालभर विस्तार गर्दै सिजी मोटर्सले विद्युतीय सवारी साधनलाई अझ व्यावहारिक, सुविधाजनक, र सहज बनाउन लागेको हो।
काठमाण्डौ । तौलिहवामा फागुन ७ गते ‘बजाज माइलेज च्याम्पियन’ हुने भएको छ । बजाजको प्लाटिना मोटरसाइकलको उच्चतम माइलेज क्षमता प्रदर्शन गर्न माइलेज च्याम्पियनको आयोजना गर्न लागिएको हो । तौलिहवाको बुद्ध पद्म मावि, खेल मैदान स्थित केदारनाथ अटोमोवाइल्सले यो कार्यक्रम आयोजना गर्ने भएको हो । यो कार्यक्रमले बजाज प्लाटिनाको इन्धन बचत र भरपर्दो विशेषताहरूलाई झल्काउनुका साथै...
काठमाण्डौ । फागुन २ गते बुटवल रुपन्देहीमा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल, लुम्बिनी अटोमोवाइल्स एशोसिएशन अफ नेपाल र नाडाका संस्थागत (प्रादेशिक) एशोसिएशनका अध्यक्षहरुबीच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नाडाका अध्यक्ष करण चौधरीको प्रमुख आतिथ्यतामा अटोमोवाइल क्षेत्रका समसामयिक विषयहरुमा बृहत छलफल भएको थियो । सो कार्यक्रममा संस्थागत एशोसिएशनहरुबाट...
काठमाण्डौ । नेपालकै सबैभन्दा ठूलो बाइक उत्सव स्पीड फेस्ट २०२५ शनिबार एलिस रिसेप्सन, बालुवाटारमा सम्पन्न भएको छ । मोटरसाइकल प्रेमीहरूको उत्साहजनक उपस्थिति रहेको यस इभेन्टमा ७० भन्दा बढी सुपरबाइक प्रदर्शनी, ग्रान्ड बाइक र्याली, टेस्ट राइड सेसन, नेपालका चर्चित ब्याण्डहरू द एलिमेन्टस् र रक हेड्सको प्रत्यक्ष सांगीतिक प्रस्तुति लगायत विभिन्न रोमाञ्चक कार्यक्रमहरू समावेश थिए...
काठमाण्डौ । घटना १.फेब्रुअरी ५, २०२५ का दिन । दिल्लीको नोएडास्थित लेबरचोकनजिकै एउटा डरलाग्दो घटना भयो, जब गुडिरहेको महिन्द्रा थारमा अचानक आगो लाग्यो। केही मिनेटमै गाडी पूर्ण रूपमा जलेर खरानी बन्यो । भाग्यवश, चालकले होसियारीपूर्वक काम गरे र कार जल्दै गर्दा आफ्नो ज्यान बचाउन समयमै कारबाट हामफाल्न सफल भए।प्रत्यक्षदर्शीहरूले थार एसयूभी सामान्य रूपमा चलिरहेको बेला गाडीको...
काठमाण्डौ । थप फिचर्स थप प्रविधि, अत्याधुनिक डिजाइन र आकर्षक कलरको साथ पुरानै मूल्यमा टियागो ईभी २०२५ मोडलको डेलिभरी सुरु भएको छ। भारतको अग्रेणी विद्युतीय सवारी साधन निर्माता टाटा मोटर्सले सिप्रदी ट्रेडिङ प्रालिसँगको सहकार्यमा नेपालमा टियागो ईभी २०२५ को बुकिङको साथै डेलिभरी सुरु गरेको हो। उच्च कार्यक्षमता, अत्याधुनिक डिजाइन, प्रयोगकर्ता–मैत्री सुविधा एवम् अन्य धेरै...
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा घोषित भन्सार शुल्क बढाउने निर्णय कार्यान्वयनमा आए अमेरिकामा नयाँ कारको मूल्य करिब ६ हजार डलरसम्मले बढ्ने भएको छ । अमेरिकी इन्भेष्टमेन्ट कम्पनी बेन्चमार्क कर्पोरेशनले गरेको अध्ययन प्रतिवेदनमा यस्तो देखिएको हो । विश्लेषक कोडी एक्रीले प्रति युनिट कारको मूल्य ५ हजार ७९० डलरले बढ्ने अनुमान गरेका छन् । उनले मेक्सिको र...
काठमाण्डौ । प्रमुख चिनियाँ स्मार्ट ईभी निर्माता कम्पनी एक्स्पेङ मोटर्सले २०२५ मा अनुसन्धान र विकासमा ९ अर्ब युआनभन्दा बढी लगानी गर्ने घोषणा गरेको छ। एक्स्पेङको अनुसन्धान र विकास रणनीतिको प्रमुख विशेषता आफ्नै सेमिकन्डक्टर चिपहरूको विकास र उत्पादन हो। चिप उत्पादनलाई स्वदेशी बनाउँदै, कम्पनीले आफ्नो आपूर्ति श्रृंखला अनुकूलन गर्ने, सवारी साधनको प्रदर्शन सुधार गर्ने, र...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.