बैंकको कालोसूचीमा परे कस्ता सुविधाबाट भईन्छ बञ्चित ? यस्ता व्यक्ति पर्छन् सूचीमा
काठमाण्डौ । नेपालमा कालो सूची जारी गर्ने निकाय कर्जा सूचना केन्द्र रहेको छ । कालो सूचीमा पर्ने व्यक्ति तथा संस्थाहरूले कुनै पनि बैंक वा वित्तीय संस्थाबाट कर्जा प्राप्त गर्न सक्दैनन् यस्तै सञ्चालनमा रहेका बैंक खाताहरूमा रकम जम्मा गर्न बाहेक अन्य बैकिङ कारोबार गर्न नपाउनुका साथै नयाँ बचत वा चल्ती खाता खोल्न पनि पाउँदैनन् ।नेपाल राष्ट्र बैंकले तोकेको प्रावधान अनुसार...