सिटिजन्स बैंक र हिल्टन काठमाण्डौ होटलबीच समझदारी
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नक्साल,काठमाण्डौस्थित हिल्टन काठमाण्डौबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।सो समझदारीपत्रमा हस्ताक्षर पश्चात सिटिजन्स बैंकका कार्डबाहक,प्रिभिलेज कार्ड बाहकर मोबाइल बैंकिङ ग्राहकहरूले हिल्टन काठमाण्डौमा १० प्रतिशत आकर्षक छुट पाउनेछन् ।

