गार्डियान माइक्रो लाईफलाई आईपीओ निष्कासनको अनुमति
काठमाण्डौ । गार्डियान माइक्रो लाईफ इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणलाई आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले कम्पनीलाई आईपीओ निष्कासनका लागि मंसिर ७ गते स्वीकृती दिएको हो ।

