सर्वोत्तम सिमेन्टको आईपीओमा हारालुछ,पहिलो दिनमै मागभन्दा तीनगुणा बढी आवेदन
काठमाण्डौं । आजदेखि निष्कासन भएको सर्वोत्तम सिमेन्टको आईपीओमा मागभन्दा तीन गुणा बढी आवेदन परेको छ । प्रतिकित्ता मूल्य रु ३६०.९० रुपैयाँमा निष्कासन भएको कम्पनीको आईपीओमा पहिलो दिनमै मागभन्दा तीनगुणा बढी आवेदन परेको हो । आज कम्पनीको आईपीओमा १ लाख ५६ हजार २ सय ७ आबेदकबाट ८६ लाख ६० हजार ६४० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ । कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्काशन...

