दुई बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, कुन कम्पनीका लगानीकर्ताले कति गुमाए ?
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २८.६८ अंकले घटेर १९७२ विन्दुमा कायम भएको छ । बजार घटेपनि आज कारोबार रकम भने बढेको छ । नेप्सेमा सूचीकृत ३०९ कम्पनीको ७४ लाख ४६ हजार ९९१ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५९ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका सबै समूह राताम्य भएका छन् । बीमा समूहका दुईवटै उपसूचक घटेका...

