१५ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल लाइफ
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बृद्धि भएको छ । नेप्से परिसूचक २३.९४ अंकले बृद्धि भएर २११५.९४ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१७ कम्पनीको १ करोड ३२ लाख ४१ हजार २१७ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २० करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये विकास बैंक र ब्यापार समूह बाहेक सबै उपसूचकमा हरियाली छाएको छ । बीमा...

