बजारमा दोहोरो अंकको सुधार,कारोबारमा भने गिरावट
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको सुधार आएको छ । आज नेप्से परिसूचक १४.५७ अंक अर्थात ०.७० प्रतिशतले बढेर २ हजार ०७६.२७ बिन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.५९ प्रतिशतले बढेर ३७९.२८ बिन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१० वटा कम्पनीको ७४ लाख ९१ हजार ३०३४ कित्ता सेयर २ अर्ब...

