बिहीबार, जेष्ठ २९,२०८२ 06:56:48
IME remit
  • बिहीबार, जेष्ठ २९,२०८२ 06:56:48
अमेरिकाको प्रसिद्ध ब्राण्ड ‘डाईसन’ अब नेपालमा
CORPORATE

अमेरिकाको प्रसिद्ध ब्राण्ड ‘डाईसन’ अब नेपालमा

काठमाण्डौ । जेनेरेशन नेक्स्ट कम्युनिकेशन प्रालि(भिमसारिया ग्रुप)ले अमेरिकि ब्राण्ड डाईसन नेपालमा भित्रयाउने भएको छ । जेनेरेशन नेक्स्ट डाईसनको आधिकारीक बिक्रेता हुनुका साथै एप्पल डेल एचपीको पनि आधिकारीक बिक्रेता हो ।  अमेरिका तथा युरोपमा ख्याती कमाईसकेको डाईसन ब्राण्ड्का भ्याकुम हेयरड्रायर,एयर प्युरिफायर र एयरर्याप हेयर स्टालिङहरु छन् ।

सिटी एक्सप्रेस र चर्चित कलाकारसँगै झुमे युएईका नेपाली
NEWS

सिटी एक्सप्रेस र चर्चित कलाकारसँगै झुमे युएईका नेपाली

दुबई । सिटी एक्सप्रेस मनी ट्रान्सफरले युएईस्थित बरदुबईको एस् के–७ क्लबमा “उत्सव र उमङ्ग, सिटी एक्सप्रेससँग” शीर्षकमा भव्य साँगीतिक कार्यक्रम आयोजना गरेको छ ।  कार्यक्रमको उद्घाटन सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले गरेका थिए । टण्डनले वैधानिक प्रणालीबाट पैसा पठाउन आग्रह गर्दै यसरी पठाएको पैसाले राष्ट्रलाई ठूलो सहयोग पु¥याएको बताए...

नेपालमा पहिलोपटक मनाइयो अन्तर्राष्ट्रिय मानव संसाधन दिवस
CORPORATE

नेपालमा पहिलोपटक मनाइयो अन्तर्राष्ट्रिय मानव संसाधन दिवस

काठमाण्डौ । नेपालमा पहिलो पटक जेठ ७ गते १०० भन्दा बढी संघसंस्थाका मानव संसाधन विज्ञहरुको उपस्थितिमा मानव संसाधन समाज नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय मानव संसाधन दिवस मनाएको छ।मानव संसाधन समाजको आयोजनामा जेठ ७ गते  नेपालमा पहिलोपटक विश्व मानव संसाधन दिवस ‘एचआर शेपिङ द न्यूफ्युचर’ भन्ने नाराका साथ एक घण्टा पैदल र्याली गरि मनाइएको हो । पैदल यात्राको मुख्य उदेश्य आफू...

नेपाल वेयरहाउजिङ कम्पनीको कारोबार सञ्चालनमा
CORPORATE

नेपाल वेयरहाउजिङ कम्पनीको कारोबार सञ्चालनमा

काठमाण्डौ । नेपाल वेयरहाउजिङ कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि(१, विरूवागुठी र सुनसरी जिल्ला, गढि गाँउपालिका(२, औरावनी स्थित वेयरहाउजिङ सञ्चालनमा ल्याएको छ । उक्त वेयरहाउजिङको सुरक्षित तथा वैज्ञानिक साइलो भण्डारमा कृषक र अन्न संकलक र खाद्य व्यवसायीका ठूलो उत्साह देखिएको कम्पनीले जनाएको छ ।नेपाल वेयरहाउजिङ कम्पनीको पर्सा र सुनसरीस्थित ईकाइहरूमा अन्न भण्डारणको कार्य...

आगामी जेठ १८ गते ‘सीईओ कन्फरेन्स’ हुने
CORPORATE

आगामी जेठ १८ गते ‘सीईओ कन्फरेन्स’ हुने

काठमाण्डौ । नेपाल व्यवस्थापन संघको आयोजनामा ‘सीईओ कन्फरेन्स’ आयोजना हुने भएको छ । उक्त कन्फरेन्स आगामी जेठ १८ गते शुक्रबार काठमाण्डौको सोल्टी होटलमा आयोजना हुने लागेको हो ।  उक्त सम्मेलनले अन्तराष्ट्रिय विज्ञहरुबाट अनुसन्धानमा आधारित दृष्टिकोण,ज्ञान, एंव विचार प्रस्तुत हुने आयोजकले जनाएको छ ।  कोभिड १९ महामारी,अनिश्चिनता तथा जोखिमले अर्थतन्त्रलाई गाजिरहेको...

एशियन पेन्ट्स नेपालको ‘कलर नेक्स्ट २०२४’ सम्पन्न
CORPORATE

एशियन पेन्ट्स नेपालको ‘कलर नेक्स्ट २०२४’ सम्पन्न

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डेटा प्रविधि, कुनमा छन् कस्ता अफर ?
CORPORATE

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डेटा प्रविधि, कुनमा छन् कस्ता अफर ?

काठमाण्डौ । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी डेटा चलाउनका लागि विभिन्न प्रकारका इन्टरनेट सुविधा उपलब्ध गराईरहेको छ । इन्टरनेट सुविधाकालागि समय समयमाविभिन्नप्रविधिभित्रिने र परिमार्जन हुने क्रम जारी रहेको अवस्था छ ।  हाल नेपाल टेलिकमले उपलब्ध गराइरहेका विभिन्न सेवाहरुमध्ये इन्टरनेट सेवा एक हो । यसका लागि कम्पनीले विभिन्न वैकल्पिक प्रविधिमार्फत...

नेपालमै बनेको हुण्डाईको भेन्यू कुदाउन ६५ पत्रकार रामग्राममा
CORPORATE

नेपालमै बनेको हुण्डाईको भेन्यू कुदाउन ६५ पत्रकार रामग्राममा

काठमाण्डौ । ह्युण्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिको मुख्य कम्पनी लक्ष्मी ग्रुपको एक सहायक कम्पनी लक्ष्मी मोटर कोर्पोरेसन (एलएमसी)ले आफ्नो भव्य उद्घाटनको दोस्रो दिन २०८१ साल, वैशाख २९ गते शनिबार रामग्राम, परासीस्थित  ह्युण्डाई मोटर एसेम्बली प्लान्टमा राष्ट्रिय तथा क्षेत्रीय सञ्चारकर्मीहरुलाई आमन्त्रण गरि नेपालमै निर्मित ह्युण्डाई भेन्युको...

अब एनसेलका ग्राहकको अनावश्यक रुपमा ब्यालेन्स नकाटिने, ‘सधैं अन’ नामक योजना सार्वजनिक
CORPORATE

अब एनसेलका ग्राहकको अनावश्यक रुपमा ब्यालेन्स नकाटिने, ‘सधैं अन’ नामक योजना सार्वजनिक

काठमाण्डौ । एनसेलले फाइभ–जी भिजनमा आधारित हुँदै आकर्षक योजना ल्याएको घोषणा गरेको छ । यससँगैं अब ग्राहकहरुले अनावश्यक रुपमा मोबाइलमा ब्यालेन्स काटिने समस्या झेल्नु पर्ने छैन ।  ‘सधैं अन’नामक यस योजनाकोे मुख्य उदेश्य ग्राहकहरूलाई आफ्नो ब्यालेन्स सकिने डर नगरी डेटा सधैँ अन राखेर सशक्त बनाउनु र डिजिटल भविष्यतिर डोर्याउनु रहेको कम्पनीले जनाएको छ ।‘उपभोक्ताका आवश्यकताहरू...

राइटपाथको ‘ग्रान्ड एजुकेसन कन्क्लेभ’ हेटौँडामा हुने
CORPORATE

राइटपाथको ‘ग्रान्ड एजुकेसन कन्क्लेभ’ हेटौँडामा हुने

काठमाण्डौ। शैक्षिक परामर्शदाता राइटपाथ करियर काउन्सिलिङले भोलि हेटौँडामा ‘ग्रान्ड एजुकेसन कन्क्लेभ’ गर्ने भएको छ । काठमाण्डौ र धनकुटामा भव्यरूपमा सम्पन्न गरिसकिएको राइटपाथले भोलि ‘ग्रान्ड एजुकेसन कन्क्लेभ(२०२४’ आयोजना गर्ने भएको हो ।राइटपाथले अमेरिका, युरोप, अस्ट्रेलियालगायतका देशमा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीका लागि परामर्श तथा प्रक्रियामा...

द नेपाल डिस्टीलरिजद्वारा बालाजु क्षेत्रमा पोल र सडकबत्ती जडान
CORPORATE

द नेपाल डिस्टीलरिजद्वारा बालाजु क्षेत्रमा पोल र सडकबत्ती जडान

काठमाण्डौ । नेपाली मदिरा ‘खुकुरी रम’ तथा न्यूड भोड्काको उत्पादक ‘दि नेपाल डिस्टीलरिज्’ले काठमाण्डौ महानगरपालिकाको वडानम्बर १६ को बालाजुस्थित केही सडक क्षेत्रमा पोल तथा सडकबत्ती जडान गरेको छ ।  कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्वअन्तर्गत बालाजु क्षेत्रको सडकलाई थप सुरक्षित बनाउन तथा सो क्षेत्रको सौन्दर्यीकरणका लागि यस्तो सहयोग गरेको जनाएको छ ।  व्यवस्थित...

भिजाको नेपाल, बंगलादेश र भुटानको कन्ट्री म्यानेजरमा सब्बीर अहमद नियुक्त
CORPORATE

भिजाको नेपाल, बंगलादेश र भुटानको कन्ट्री म्यानेजरमा सब्बीर अहमद नियुक्त

काठमाण्डौ । भुक्तानीमा विश्वव्यापी अग्रणी संस्था भिजाले सब्बीर अहमदलाई नेपाल, बंगलादेश र भुटानका लागि कन्ट्री म्यानेजर नियुक्त गरिएको घोषणा गरेको छ ।  बंगलादेश र भियतनाममा बैंकिङ र भुक्तानी सेवाको क्षेत्रमा २७ वर्षभन्दा बढीको अनुभव सँगालेका सब्बीरले अब ढाका अफिसमा रहेको टोलीसँग तीन देशमा भिजाका लागि बजार सञ्चालनको नेतृत्व गर्नेछन् ।

मुक्तिनाथ बैंकका संस्थापक अध्यक्षको निधन, केन्द्रीय कार्यालयमा शोकसभा
CORPORATE

मुक्तिनाथ बैंकका संस्थापक अध्यक्षको निधन, केन्द्रीय कार्यालयमा शोकसभा

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लि.को संस्थापक अध्यक्ष खगेन्द्रराज रेग्मीको निधनमा बैंकको केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाण्डौमा मिति २०८१ साल जेठ १ गते शोक सभा कार्यक्रम सम्पन्न भएको छ ।  उक्त शोक सभामा बैंकका वर्तमान तथा पूर्व सञ्चालकहरुको साथै, केन्द्रीय कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको उपस्थितिमा एक मिनेट मौन धारण गर्नुको साथै उनले बैंक स्थापना तथा...

सुरक्षित तरिकाले कारोबार गर्न ई–सेवाको ‘एस्क्रो सुविधा
CORPORATE

सुरक्षित तरिकाले कारोबार गर्न ई–सेवाको ‘एस्क्रो सुविधा

काठमाण्डौ । डिजिटल कारोबारको जोखिमलाई सम्बोधन गर्न ई–सेवाले नयाँ सेवाको विस्तार गरेको छ। ई–सेवाले ग्राहकहरुको सजिलोको लागि एस्क्रो सुविधा प्रयोगमा ल्याएको हो । जसले प्रयोगकर्ताहरूलाई आफ्नो रकम सुरक्षित राख्न र लेनदेन प्रक्रियामा सुनिश्चितता प्रदान गर्न मद्दत गर्छ।के हो एस्क्रो सुविधा ?एस्क्रो सुविधाले अनलाइन लेनदेनहरूमा एक तटस्थ तेस्रो पक्षको रूपमा काम गर्छ।यसले...

काठमाण्डू मोडल अस्पताल र प्रभू बैंकबीच सहकार्यको सम्झौता
CORPORATE

काठमाण्डू मोडल अस्पताल र प्रभू बैंकबीच सहकार्यको सम्झौता

काठमाण्डौ । काठमाण्डौ,प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।एक समारोहकाबीच काठमाण्डू मोडेल अस्पतालका  प्रबन्ध निर्देशक गौरी प्रधान र प्रभु बैंकका प्रमूख मार्केटिङ्ग अफिसर रविन्द्र ढकालले समझदारीपत्रमा हस्ताक्षर गरे । 

निओ मनि ट्रान्सफरले गायक प्रकाश सपुतलाई नियुक्त गर्यो ब्राण्ड एम्बेसडर
CORPORATE

निओ मनि ट्रान्सफरले गायक प्रकाश सपुतलाई नियुक्त गर्यो ब्राण्ड एम्बेसडर

काठमाण्डौ । निओ मनि ट्रान्सफरले लोकप्रिय गायक प्रकाश सपुतलाई आफ्नो ब्राण्ड एम्बेसडरको रूपमा नियुक्ति गरेको छ । सुपतसँगको सहकार्यले नेपालमा र विदेशमा रहेका नेपालीहरूका लागि निओ मनि ट्रान्सफरको छिटो, भरपर्दाे, सुलभ र सुरक्षित रेमिट्यान्स सेवाहरूका साथै वित्तीय समावेशीकरणलाई प्रवद्र्धन गर्ने र चेतना जगाउने उदेश्य पूरा हुने कम्पनीले जनाएको छ ।  निओ मनि ट्रान्सफरबाट...

मिस यूनिभर्स नेपाल २०२४ को लागि आवेदन खुला
CORPORATE

मिस यूनिभर्स नेपाल २०२४ को लागि आवेदन खुला

काठमाण्डौ । सौन्दर्य प्रतियोगिता ‘मिस यूनिभर्स नेपाल’को लागि आवेदन खुलेको छ । सोमबार काठमाण्डौको सोल्टी क्राउन प्लाजामा आयोजित पत्रकार सम्मेलनमा ‘मिस यूनिभर्स नेपाल २०२४’को लागि आवेदन खुलेको जानकारी आयोजक ग्लोबल ग्ल्यामर भेन्चरले दिएको हो ।  पत्रकार सम्मेलनमा बोल्दै मिस युनिभर्स नेपालको नेसनल डिरेक्टर संगिता पुरीले भने, ‘मिस युनिभर्स नेपाल २०२४’ को आवेदन खुला भएको...

नागरिक लगानी कोष र चिरायु हस्पिटलबीच छुटसम्बन्धी सम्झौता
CORPORATE

नागरिक लगानी कोष र चिरायु हस्पिटलबीच छुटसम्बन्धी सम्झौता

काठमाण्डौ । नागरिक लगानी कोष र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युट प्रालिबीच सेवा प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ । सम्झौतामा कोषको निमित्त कार्यकारी निर्देशक शोभा श्रेष्ठ र हस्पिटलका तर्फबाट अपरेसन डाइरेक्टर सिएन बैद्यले हस्ताक्षर गरेका हुन् ।  सम्झौता अनुसार अब कोषका सहभागी, सेयरधनी, कर्मचारी र उनीहरुका आश्रित परिवारलाई चिरायु हस्पिटलले औषधोपचारमा छुट...

नयाँ केन्ट सुप्रीम कपर आरओ नेपाली बजारमा, यस्ता छन् विशेषता
CORPORATE

नयाँ केन्ट सुप्रीम कपर आरओ नेपाली बजारमा, यस्ता छन् विशेषता

काठमाण्डौ । ईओएल प्रालि, चौधरी ग्रुपको इलेक्ट्रोनिक्स विभागअन्तर्गतको सब्सिडी कम्पनीले तामायुक्त केन्ट सुप्रीम कपर मोडल नेपाली बजारमा ल्याएको छ। समयसँगै पानीको गुणस्तर खस्कँदै गएको कारण नेपाली बजारमा नयाँ केन्ट सुप्रीम कपर आरओ ल्याइएको कम्पनीले जनाएको छ ।  यसको प्राथमिक कार्य भनेको पानीमा रहेको अशुद्धतालाई कीटाणु शोधन गरी मानव उपभोगको लागि शुद्ध र स्वस्थ बनाउनु रहेको...

कोका–कोलाको ‘कोका–कोला महोत्सव’ योजना सार्वजनिक
CORPORATE

कोका–कोलाको ‘कोका–कोला महोत्सव’ योजना सार्वजनिक

काठमाण्डौ । कोका–कोलाले ‘कोका–कोला महोत्सव’नामक नयाँ योजना सार्वजनिक गरेको छ । यो योजनाअन्र्तगत ग्राहकहरुले रेष्टुरेण्टहरुमा कम्बो डिससँग कोका–कोला अर्डर गर्दा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।  यो क्याम्पेनको लागि कोका–कोलाले केकेएफसी, डल्ले, पेपे पिज्जा, रोडहाउस, भ्याली एक्सप्रेस, द बर्गर हाउस एडसिएफसीर माइकल ग्रिल्स जस्ता विभिन्न रेष्टुरेण्टहरुसँग सहकार्य गरेको...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.