शनिबार, बैशाख १३,२०८२ 02:10:37
IME remit
  • शनिबार, बैशाख १३,२०८२ 02:10:37
आईएमई र वान प्वाइन्ट फाइनान्सियल सर्भिसेजबीच रेमिट स्विचको डिजिटाइजेशन सम्झौतामा हस्ताक्षर
CORPORATE

आईएमई र वान प्वाइन्ट फाइनान्सियल सर्भिसेजबीच रेमिट स्विचको डिजिटाइजेशन सम्झौतामा हस्ताक्षर

काठमाण्डौ । आईएमई लिमिटेड र बैंक तथा वित्तीय संस्थालाई एपी आई म्यानेजमेन्ट सिस्टम ‘एपीआईएमएस’ उपलब्ध गराइरहेको वान प्वाइन्ट फाइनान्सियल सर्भिसेसबीच रेमिट्यान्स सम्बन्धी सेवालाई थप स्वचालित बनाउन रेमिट स्विच समझदारी भएको छ ।समझदारी पत्रमा आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत  खिलेन्द्र पौडेल  र  वान प्वाइन्टका प्रमुख कार्यकारी अधिकृत श्रीप्रताप श्रेष्ठले...

प्रभु क्यापिटलको ‘भिजिट मर्चेन्ट बैंक’ कार्यक्रम, विद्यार्थीलाई बैंकिङ प्रणालीबारे जानकारी
CORPORATE

प्रभु क्यापिटलको ‘भिजिट मर्चेन्ट बैंक’ कार्यक्रम, विद्यार्थीलाई बैंकिङ प्रणालीबारे जानकारी

काठमाण्डौ । ग्लोबल मनी विक–२०२४ को अवसरमा प्रभु क्यापिटल लिमिटेडले आज बुधबार वित्तीय साक्षरता कार्यक्रमअन्तर्गत ‘भिजिट मर्चेन्ट बैंक’ कार्यक्रम सम्पन्न गरेको छ।ग्लोबल मनी विक खासगरी किशोर तथा युवायुवतीमा वित्तीय शिक्षाको महत्व जागरण गराउने उद्देश्यले ओईसीडीको संयोजनमा हरेक वर्ष मार्च २२ देखि २८ सम्म मनाउने गरिन्छ। यस वर्ष ग्लोबल मनी विकका अवसरमा क्यापिटलले विभिन्न...

सीजी ब्रान्डले सुरु गर्‍यो अन्तरक्रियात्मक डिजिटल बोर्ड
CORPORATE

सीजी ब्रान्डले सुरु गर्‍यो अन्तरक्रियात्मक डिजिटल बोर्ड

काठमाण्डौ । इलेक्ट्रोनिक्स र घरेलु उपकरण ब्रान्ड सीजीले शिक्षा, कर्पोरेट अफिस, अस्पतालहरूको लागि अन्तरक्रियात्मक डिजिटल बोर्ड अथवा स्मार्ट बोर्ड शुरु गरेको छ । अन्तरक्रियात्मक डिजिटल बोर्डहरू ठूला साईजमा भएकाले कुनै कुराहरु प्रदर्शन गर्न र सिक्ने सिकाउने उपकरणको रूपमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।  अन्तरक्रियात्मक डिजिटल बोर्डलाई काम गर्न सजिलो र सबैका लागि...

माउण्टेन ड्युको ग्रीष्म प्रचार अभियानको थालनी
CORPORATE

माउण्टेन ड्युको ग्रीष्म प्रचार अभियानको थालनी

काठमाण्डौ । माउण्टेन ड्युले ग्रीष्म प्रचार अभियानको थालनी गरेको छ । कम्पनीले आजदेखि यो अभियान एकटिभि विज्ञापनको साथ थालनी गरेको हो ।जसमा भएको रोमाञ्चकारी स्टण्टहरु र आकर्षक कथासारले उपभोक्ताहरुलाई बाँधी राख्ने कम्पनीले जनाएको छ ।

एनसेल बाह्रखरी गल्फमा अर्जुन कार्कीले जिते सुनको बल
CORPORATE

एनसेल बाह्रखरी गल्फमा अर्जुन कार्कीले जिते सुनको बल

काठमाण्डौ । पर्यटकीय नगरी पोखरामा हालै आयोजना गरिएको ‘एनसेल बाह्रखरी गल्फ’को ७ औं संस्करणको उपाधि अर्जुन कुमार कार्कीले जितेका छन् । यो प्रतियोगिताको विजेता बनेका कार्कीले सुनको बल पुरस्कार जित्न सफल भएका छन् ।पोखराको हिमालयन गल्फ कोर्समा आयोजना गरिएको प्रतियोगिताको समापन शनिवार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए । १८ होलको ‘स्टेबल फोर्ड’ पद्धतिमा...

कोका–कोलाको ‘काठमाण्डौ इज कुकिङ’ को दोस्रो संस्करण सम्पन्न
CORPORATE

कोका–कोलाको ‘काठमाण्डौ इज कुकिङ’ को दोस्रो संस्करण सम्पन्न

काठमाण्डौ । कोका–कोलाको ʻकाठमाण्डौ इज कुकिङ’ को दोस्रो संस्करण सम्पन्न भएको छ । दोस्रो संस्करणमा २५ भन्दा धेरै मोमो स्टलहरु राखिएका थिए। 

कुमारी बैंकको वेबसाइटमा रिकरिङ्ग निक्षेप क्यालकुलेटरको सुविधा
BANKING

कुमारी बैंकको वेबसाइटमा रिकरिङ्ग निक्षेप क्यालकुलेटरको सुविधा

काठमाण्डौ । विगत २५ वर्षदेखि बैंकिङ्ग समाधानहरू प्रदान गर्दै आएको नेपालको अग्रणी वित्तीय संस्था, कुमारी बैंक लिमिटेडले, आफ्नो नवीनतम डिजिटल उपकरण, रिकरिङ्ग निक्षेप क्यालकुलेटर आफ्नो वेबसाइटमा उपलब्ध भएको घोषणा गरेको छ ।  कुमारी बैंकले ग्लोबल मनी वीकको १२ औँ संस्करणको अवसरमा यो सेवा सुचारु गर्न लागेको जनाएको हो ।ग्लोबल मनी वीक एक विश्वव्यापी वार्षिक चेतना जगाउने अभियान...

रमेश कर्पद्वारा चौथो संस्थापक दिवसको अवसर वृक्षारोपण कार्यक्रम आयोजना
CORPORATE

रमेश कर्पद्वारा चौथो संस्थापक दिवसको अवसर वृक्षारोपण कार्यक्रम आयोजना

काठमाण्डौ । रमेश कर्पल आफ्नो संस्थापक स्वर्गीय रमेश गुप्ताको जन्म जयन्तीको अवसरमा तथा सामाजिक उत्तरदायित्व अन्तर्गत वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ ।  हरेक वर्षझै कम्पनीले वृक्षारोपण कार्यक्रम आयोजनालाई निरन्तरता दिएको जनाएको छ ।  वृक्षारोपण कार्यक्रम काठमाण्डौको जगडोलमा आयोजना गरिएको हो ।  

लुयानको होली अफर सञ्चालन, १५ हजार नगद छुटसहित थुप्रै सुविधाहरु
CORPORATE

लुयानको होली अफर सञ्चालन, १५ हजार नगद छुटसहित थुप्रै सुविधाहरु

काठमाण्डौ । लुयान इलेक्ट्रिक स्कुटरले होली अफर सञ्चालन गरेको छ ।होलीको उपलक्ष्यमा कम्पनीले नगद छुट सहित अन्य सुविधा सहितको होली अफर सञ्चालन गरेको जनाएको छ ।जस अन्तर्गत लुयान इलेक्ट्रिक स्कुटर खरिद गर्ने ग्राहकले नगद रु. १५ हजार छुट पाउनुको साथै केहि एक्सेसरिजहरु निशुल्क पाउनेछन् ।यसका साथै एउटा प्रिमियम हेलमेट, रेनकोट, बाइक कभर ग्राहकले पाउनेछन् ।  कम्पनीका सेल्स तथा...

प्रहरी प्रभाग बलम्बुलाई मुक्तिनाथ विकास बैंकको सहयोग
CORPORATE

प्रहरी प्रभाग बलम्बुलाई मुक्तिनाथ विकास बैंकको सहयोग

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेडले सामाजिक उत्तरदायित्व अन्तरगत नेपाल प्रहरी प्रभाग बलम्बुलाई आवश्यक पर्ने ३ थान सीसीटिभी क्यामेरा र २ थान गो प्रो क्यामेरा हस्तान्तरण गरेको छ ।  यी सहयोगहरुबाट मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सबै क्षेत्रका नागरिकको हितमा काम हुने, अपराध नियन्त्रण र रोकथाममा केही सहयोग पुग्ने तथा...

टिसिएलले ल्यायो नेपालको सबैभन्दा ठूलो टिभी,यस्ता छन् आकर्षक फिचर्स
CORPORATE

टिसिएलले ल्यायो नेपालको सबैभन्दा ठूलो टिभी,यस्ता छन् आकर्षक फिचर्स

काठमाण्डौ । उपभोक्ता इलेक्ट्रोनक्सि र स्मार्ट टेक्नोलोजी कम्पनी टिसीएलले नेपालमा पहिलो पटक घरेलु मनोरञ्जनमा आफ्नो नयाँ आविष्कार ९८ इन्चको क्यु.डि–मिनी एल.ई.डि. टिभी ल्याएको छ । ठूलो ९८ इन्चको स्क्रनि साइजको साथ, ९८ इन्चको क्यु.डि–मिनी एलइडि टिभी नेपाली बजारमा ल्याएको कम्पनीले जनाएको छ ।  टिसिएलको स्वामत्विमा रहेको क्वान्टम डट टेक्नोलोजीद्वारा सञ्चालित, टिभीले १...

प्रभू महालक्ष्मी लाइफको एमडिआरटि सम्मान कार्यक्रम सम्पन्न
CORPORATE

प्रभू महालक्ष्मी लाइफको एमडिआरटि सम्मान कार्यक्रम सम्पन्न

काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले वित्तीय परामर्शदाताहरुको अन्तराष्ट्रिय फोरम एमडिआरटि २०२४ का लागि छनोट भएका अभिकर्ताहरुलाई सम्मान गरेको छ ।  चितवनको नारायणगढमा चैत २ देखि ४ गतेसम्म ३ दिन चलेको कार्यक्रम उल्लास र उत्सवका साथ भब्य रुपमा सम्पन्न भयो ।कार्यक्रमको उद्घाटन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले उत्कृष्ट कार्यले नै...

सौराहामा महालक्ष्मी बैंकका कर्मचारी भेला, मन्दीकाबीच बैंकलाई अब्बल बढाउने रणनीति तयार
CORPORATE

सौराहामा महालक्ष्मी बैंकका कर्मचारी भेला, मन्दीकाबीच बैंकलाई अब्बल बढाउने रणनीति तयार

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले फागुन २६ देखि २७ गतेसम्म चितवनको सौराहामा दुई दिने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । संस्थाका उच्च व्यवस्थापन तहका पदाधिकारी, विभागीय प्रमुख, प्रदेश प्रमुख, केन्द्रीय कार्यालयका कर्मचारी र शाखा प्रबन्धकहरुको उपस्थितिमा “नेतृत्व/सामूहिक एकताको विकास तथा शारीरिक स्वस्थता” नामक दुई दिने कार्यशाला गोष्ठी÷सेमिनार सम्पन्न गरेको हो ।

कोका–कोलाले बनायो ’द लार्जेस्ट मोमो पार्टी’ को गिनिज वर्ल्ड रेकर्ड
CORPORATE

कोका–कोलाले बनायो ’द लार्जेस्ट मोमो पार्टी’ को गिनिज वर्ल्ड रेकर्ड

काठमाण्डौ । कोका–कोलाले नेपालमा’द लार्जेस्ट मोमो पार्टी’ को लागि गिनिज वर्ल्ड रेकर्ड बनाएको छ ।  कम्पनीले गत चैत २ गते बौद्ध, काठमाडौंस्थित हायात रेजेन्सी ग्राउन्डमा ’काठमाडौँ  इज कुकिंग’ को दोस्रो संस्करणको एउटा भागको रूपमा’द लार्जेस्ट मोमो पार्टी’मार्फत नयाँ गिनिज वर्ल्ड रेकर्ड कायम गरेको हो ।  

सीजीले ल्यायो निःशुल्क एसी सर्भिस क्याम्प अफर, नयाँ खरिद गर्दा २०% छुट
CORPORATE

सीजीले ल्यायो निःशुल्क एसी सर्भिस क्याम्प अफर, नयाँ खरिद गर्दा २०% छुट

काठमाण्डौ । सीजी ब्रान्डले आफ्ना एसीका ग्राहकहरूका लागि नेपालभरका सबै आधिकारिक सेवा केन्द्रहरूमा एसी सर्भिस क्याम्प २०८० घोषणा गरेको छ ।  यस क्याम्पमा एसी मर्मत, खरिद वा एक्सचेन्ज गर्नु परेमा टोल फ्रीफोन नं १६६००१०२२११ व ०१५९७०१२२ मा फोन गरि वा इमेलमार्फत सेवा अपोइन्टमेन्टको लागि बुक गर्न सकिने कम्पनीले जनाएको छ । यस अफर अन्तर्गत मर्मत सेवाशुल्क नलाग्ने, स्पेयर...

मुक्तिनाथ विकास बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न
CORPORATE

मुक्तिनाथ विकास बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेडले बैंकिङ्ग सेवाको विस्तार र प्रोत्साहनका लागि वित्तीय साक्षरता अभियानअन्तरगत विभिन्न स्थानहरुमा बैंकिङ्ग साक्षरता कार्यक्रमहरु गरेको छ ।बैंकले कास्कीको पोखरा–३३ स्थित सरस्वती टिका स्कूल र कैलालीको धनगडी–४ स्थित सिसिएस कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको थियो । उक्त कार्यक्रमहरुमा स्कूल र कलेजका विद्यार्थीहरु...

एक्सप्रेस सेवाद्वारा मानवसेवा आश्रमलाई आर्थिक सहयोग
CORPORATE

एक्सप्रेस सेवाद्वारा मानवसेवा आश्रमलाई आर्थिक सहयोग

काठमाण्डौ । एक्सप्रेस सेवाले मानव सेवा आश्रम, रानीवन शाखालाई आर्थिक सहयोग गरेको छ । बुधवार माईपे मनि ट्रान्सफरको संयोजकत्वमा मानवसेवा आश्रममा एक कार्यक्रम गर्दै एक्सप्रेस सेवाले आश्रमलाई रु.२५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । एक्सप्रेस सेवाले माईपे मनी ट्रान्सफरसँगको सहयोगमा उक्त आर्थिक सहयोग गरेको हो । कार्यक्रममा माईपे मनि ट्रान्सफरका डिरेक्टर अफ सेल्स किरण...

सिटिजन्स बैंकका ६० कर्मचारीलाई दीर्घ सेवा सम्मान
CORPORATE

सिटिजन्स बैंकका ६० कर्मचारीलाई दीर्घ सेवा सम्मान

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनलले बैंकमा अनवरत सेवा गरेका कर्मचारीहरुलाई दीर्घ सेवा सम्मान प्रदान गरेको छ ।  सत्र वर्ष अगाडि २०६४ साल बैशाख ७ गते कुल ४३ जना कर्मचारीबाट विधिवत बैंकिङ सेवा सुरु गरेको यो बैंकले बैंकमा अविरल १० वर्ष र १५ वर्ष सेवा प्रवाह गरेका कर्मचारीहरुलाई दीर्घ सेवा सम्मान गरेको हो ।  प्रत्येक वर्षको चैत १ गतेलाई बैंकले कर्मचारी दिन(इम्प्लोई डे)को...

सीजी ब्रान्डका स्मार्ट प्रविधियूक्त फ्यान र कुलरहरू बजारमा
CORPORATE

सीजी ब्रान्डका स्मार्ट प्रविधियूक्त फ्यान र कुलरहरू बजारमा

काठमाण्डौ । चौथरी ग्रुपअन्तर्गतको सीजी इलेक्ट्रिोनिक्सले उचित मूल्यका साथ स्मार्ट प्रविधियूक्त फ्यान र कुलरहरू बजारमा ल्याएको छ । सीजी ब्रान्डका कुलरहरूलाई कार्यक्षमता र उद्देश्यका आधारमा ५ विधिन्न वर्गमा विभाजन गरिएको छ– डेजर्ट कुलर, कमर्शियल कुलर, पर्सनल कुलर, टावर कुलर र उइन्डो कुलर । 

एशियन पेन्ट्स आर्किटेक्चर डिजाइनका उत्कृष्ट विद्यार्थीहरु पुरस्कत
CORPORATE

एशियन पेन्ट्स आर्किटेक्चर डिजाइनका उत्कृष्ट विद्यार्थीहरु पुरस्कत

काठमाडौं । एशियन पेन्ट्स आर्किटेक्चर डिजाइन प्रतियोगिताका विजयीहरु पुरस्कृत भएका छन् । एशियन पेन्ट्स नेपाल क्यालिडोस्कोप इन्ट्रा कलेज राउण्ड अफ एशियन पेन्ट्स आर्किटेक्चर एण्ड इन्टेरियर डिजाइन स्टुडेन्ट्स अवार्ड’ २०२३ को ११ औं संस्करणका प्रतिस्पर्धीहरमध्ये उत्कृष्ट ५ जना विद्यार्थीहरु पुरस्कृत भएका हुन् ।नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरमा...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.