खल्तीले ल्यायो ‘कार सुरक्षा’: रु ९९९ मै रु २० हजार भन्दा बढीका सेवाहरु,सवारीसाधन इन्स्योरेन्स गर्नेका लागि निःशुल्क
काठमाण्डौ । डिजिटल वालेट ‘खल्ती’ले नाडा अटो शो २०२४ मा ‘कार सुरक्षा’ नामक आफ्नो नयाँ सुरक्षा प्याकेज सार्वजनिक गरेको छ। विभिन्न कार सम्बन्धी सेवा सुविधाहरू प्रदान गर्ने यस प्याकेजका लागि वार्षिक रु ९९९ मात्र शुल्क लाग्ने छ। प्रयोगकर्ताहरूले २० हजार भन्दा बढीको आफ्नो कार सम्बन्धी सेवाहरू साथै खल्तीका थप आकर्षक सुविधाहरूको लाभ लिन सक्नेछन्।सवारी सम्बन्धी विभिन्न...

