नथिङ मोबाइल ब्राण्डले नेपालमा लञ्च गर्यो फोन,स्मार्ट वाच र एयर बड्स
काठमाण्डौ । कार्ल पेईद्वारा स्थापित बेलायतमा आधारित विद्युतीय सामाग्री उपभोक्ता कम्पनी नथिङ टेक्नोलोजी लिमिटेडले नेपालमा आफ्नो प्रडक्ट लञ्च गरेको छ । कम्पनीले नेपालमा सीएमएफ फोन१,सीएमएफ बड्स प्रो २ र वाच प्रो २ को ग्लोबल लञ्च गरेको हो । कम्पनीले काठमाण्डौको आयोजित एक कार्यक्रमका बीच विशिष्ट व्यक्तिहरुको उपस्थितिमा आफ्नो प्रडक्ट लञ्च गरेको हो । कम्पनीले नेपाली...

