नेपाल र कोरियाबीच अन्तरदेशीय क्यूआर भुक्तानी प्रणाली सम्बन्धी सम्झौता
काठमाण्डौ । फोनपे पेमेन्ट र्सिर्भस प्रालि र जीएलएन इन्टरनेसनल(विश्वव्यापी भुक्तानी नेटवर्क)बीच नेपाल र कोरियाबिचको क्रस बोर्डर क्यूआर भुक्तानी प्रदान गर्ने सम्बधी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता अन्तर्गत दुई कम्पनीहरूले नेपाल र कोरियामा आफ्ना सहभागी सदस्यहरू बीच क्रस बोर्डर क्यूआर कोडमा आधारित भुक्तानीहरू सहज बनाउन, यसको भुक्तानी प्रशोधन स्विचलाई एकीकृत...