एनसेल फाउन्डेसनद्वारा बिर्तामोडमा निःशुल्क पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ
काठमाण्डौ । एनसेल फाउन्डेसनले झापाको बिर्तामोड नगरपालिका–५ मा निःशुल्क पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ शिविरको आयोजना गरेको छ । प्रदेशस्तरमा सञ्चालन भईरहेको आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु अन्तर्गत फाउन्डेसनले गत हप्ता उक्त शिविरको आयोजना गरेको हो । यस निःशुल्क शिविरमा १२० जनाभन्दा बढी स्थानिय महिलाहरुको सहभागिता थियो । सहभागिमध्ये ९० जनाभन्दा...

