ग्लोबल आईएमई बैंक बन्यो नास आईटीको दीगो साझेदार
काठमाण्डौ । नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) ले ग्लोबल आईएमई बैंकलाई दीगो साझेदारको रूपमा घोषणा गरेको छ। असार २० मा आयोजित सम्झौतापत्र हस्तान्तरण समारोहमा कम्पनीले बैंकलाई दीगो साझेदार घोषणा गरेको हो । यो साझेदारीले नास आईटीको उद्योगबीचको सहकार्यलाई प्रवर्द्धन गर्ने र प्राविधिक नवाचार मार्फत नेपालको आर्थिक विकासलाई अगाडि बढाउने...

