नेपाल टेलिकमले ल्यायो जीएसएम मोबाइल तथा एफटीटीएचमा आकर्षक प्याकेजहरु, के–के छन् सुविधा ?
काठमाण्डौ । नेपाल टेलिकमले आफ्ना ग्राहकहरुका लागि जीएसएम मोबाइल तथा एफटीटीएच (फाइबर टु द होम) मा विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराउने भएको छ । यी अफरहरु भोलि (असार १) देखि लागू हुने छन् । अब सजिलो अनलिमिटेड प्रिपेड तथा पोस्टपेड योजनाअन्तर्गत रु. ५९९ मा कम्पनीकै नेटवर्कमा असीमित कल गर्न सकिने (अन– लिमिटेड अन–नेट भ्वाइस)तथा अन्य नेटवर्कमा १०० मिनेट कल गर्न सकिने (अफ–नेट...

