कामना सेवा विकास बैंकका कर्मचारी र ग्राहकले भिगोर सुपर क्लिनिकमा २०% छुट पाउने
काठमाण्डौ । कामना सेवा विकास बैंकले महाराजगंज, काठमाडौं स्थित ‘भिगोर सुपर स्पेस्यालिटी क्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टरसँग सेवाशुल्क छुट सम्बन्धि सम्झौता गरेको छ ।
TRENDING
काठमाण्डौ । कामना सेवा विकास बैंकले महाराजगंज, काठमाडौं स्थित ‘भिगोर सुपर स्पेस्यालिटी क्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टरसँग सेवाशुल्क छुट सम्बन्धि सम्झौता गरेको छ ।
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आमा घर गोदावरीका बालबालिकालाई न्यानो कपडा सहयोग प्रदान गरेकोे छ । चिसो मौसमलाई मध्यनजर गर्दै बालबालिकाहरुको पठनपाठन र दिनचर्यामा समेत मद्दत पुगोस भनेर विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको बैंकले जनाएको छ ।
काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको शेषमती शाखा कार्यालयले ऋण मिनाहा तथा बिमा दाबी रकम भुक्तानी गरेको छ । संस्थाले मकवानपुर जिल्ला भिमफेदी गाउपालिका वडा नं.२, की सदस्य सरिता शाहीको श्रीमान प्रेम कुमार शाहीको मृत्युपश्चात सरिता शाहीलाई बीमाको क्षतिपुर्ति रकम उपल्बध गराएको हो ।
काठमाण्डौ । इको प्यानल नेपाल प्रालिले ग्रिल तथा स्टिल व्यवसायीहरुको अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले माघ २५ गते भक्तपुरमा उक्त कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रममा तुलनात्मक रुपमा महँंगा भए पनि विदेशबाट आयातित वस्तु भन्दा स्वदेशमै बनेका वस्तुहरुको प्रयोग गर्नुपर्नेमा जोड दिइएको आयोजकले जनाएको छ ।
काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनि लिमिटेडले माघ २५ गते प्राउड नेपाल आईटी सप्लायर्स प्रालिसँंग समझदारी गरेको छ । उक्त समझदारी अन्तर्गत समृद्धि फाइनान्सका ग्राहकहरुले मिति माघ २६ गतेदेखि २०८१ माघ २५ गते सम्म अर्थात एक वर्षसम्म समृद्धि मोबाइल बैकिङ्ग, डेविड कार्ड तथा क्युआर प्रयोग गरी उक्त सप्लायर्समा नयाँ कम्पुटर, ल्यापटप तथा अन्य आईटी सम्बन्धित वस्तु खरिद गर्दा तथा...
काठमाण्डौ । कामना सेवा विकास बैंकले जुत्ता मेन्डरको लागि एक सर्भिस वुथ निर्माण गरि हस्तान्तरण गरेको छ । बैंकले काठमाडौं महानगरपालिका वडा नं. ३ सँगको सहकार्यमा काठमाडौं मनपा वडा नं.३,रानीबारी चोकमा जुत्ता मेन्डरको लागि एक सर्भिस वुथ निर्माण गरि हस्तान्तरण गरेको हो ।
काठमाण्डौ । घरेलु मनोरञ्जन ब्राण्ड टिसीएलले नेपाली बजारमा विभिन्न साउन्डबारहरु ल्याएको छ।टिसीएलका साउन्डबारहरूले चलचित्र, संगीत र टिभी कार्यक्रमहरू हेर्दा सुनिने ध्वनिलाई उत्कृष्ट क्वालिटीमा प्रदान गर्ने कम्पनीले जनाएको छ । वायरलेस सब वूफरले राम्रो क्वालिटी को बेस थप्ने र घरमै थिएटरको आभास दिलाउने कम्पनीले दाबी गरेको छ ।
काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले माघ महिनामा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका शाखाहरु (बेथरी,पडसरी,सिसहनिया,ओखरकोट,ठाकुरद्घारा, बाँसगढी र सुलिचौर) मार्फत उक्त कार्यक्रमहरु सम्पन्न गरेको हो ।
काठमाण्डौ । पोखरामा फागुन ३ गतेदेखि ७ गतेसम्म खुकरी फ्रेन्ड्स अफ फेस्टिभल आयोजना हुने भएको छ । विगत तीन संस्करण देखि नेपाल लिटरेचर फेस्टिभलसँग सहकार्य गर्दै आएको खुकरी रम(नेपाल डिस्टिलरी) ले यसलाई यसपटक पनि निरन्तरता दिदैँ संस्थागत रुपमा खुकरी फ्रेन्ड्स अफ फेस्टिभल आयोजना गर्न लागेको हो ।
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडको डुमे तनहुँ शाखा कार्यालयले सत्यवती देवी आधारभुत विद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण गरेको छ ।
काठमाण्डौ । व्यापार घाटा न्यूनीकरण एवं निर्यात वृद्धिका लागि नेपाल चेम्बर अफ कर्मस र निर्यात परिषदबीच सहकार्य गर्ने समझदारी भएको छ । परिषदका नवनिर्वाचित पदाधिकारी एवं कार्यसमितीलाई काठमाडौंको जमलस्थित चेम्बर भवनमा स्वागत गर्ने क्रममा निर्यात सहजीकरणका लागि नीतिगत सुधार एवं सम्भावनाका विभिन्न विषयमा सहकार्य गर्ने सझदारी बनेको हो । दुई संस्थाबीच नीति निर्माणदेखि...
काठमाण्डौ । नेपाल एसबिआई बैंकको बनेपा शाखाले वित्तिय साक्षरता तथा सेयर सचेतना कार्यक्रम आयोजना गरेको छ । बैंकले आफ्नो सहायक कम्पनी नेपाल एसबिआई मर्चेन्ट बैंकिङ सँगको सहकार्यमा बनेपामा रहेको काभ्रे बहुमुखि क्याम्पसका विधार्थीहरुलाई वित्तीय क्षेत्रको ज्ञान तथा सचेतना बढाउन उक्त कार्यक्रम आयोजना गरेको हो ।
काठमाण्डौ । धुम्बाराहीमा पारिवारिक मनोरन्जन पार्कको सुरुवात भएको छ। करिब १ महिना अगाडी देखि सञ्चालनमा आएको उक्त पार्कको औपचारिक उद्घाटन अभिनेत्री प्रियंका कार्कीले गरेकी छन्। सोमबार एक औपचारिक कार्यक्रमका बीच उद्घाटन भएको उक्त पार्कमा बालबालिका देखि वयस्कसम्मले खेलको मनोरन्जन लिन सक्ने पार्क सञ्चालकले जनाएका छन् ।
काठमाण्डौ । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले आफ्नो २६ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाले अध्यक्ष किशोर कुमार महर्जनको अध्यक्षतामा यहि माघ २२ गते साधारण सभा सम्पन्न गरेको हो । उक्त सभामा सञ्चालक समितिका तर्फबाट प्रतिवेदन पेश गर्दै अध्यक्ष महर्जनले संस्थाले आर्थिक वर्ष २०७८÷७९मा गरेका कार्यक्रम तथा गतिविधिहरु बारे प्रकाश पारेका थिए । उनले चालू आर्थिक...
काठमाण्डौ । नेपाल सरकारका निकाय र निजी क्षेत्रका प्रमुख संस्थाहरुबीच बहुपक्षीय समझदारी भएको छ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को अगुवाई र नेपाल बिजनेश इन्ष्टिच्यूट (एनबिआई) सँगको सहकार्यमा प्रदेशस्तरमा उद्यमशीलताको विकास एवं प्रवद्र्धन, लगानी विस्तार, उत्पादकत्व एवं रोजगारी वृद्धि र वित्तीय पहुँच अभिवृद्धिका लागि नेपाल सरकारका निकाय र निजी क्षेत्रका...
काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेड र धनगढी नेत्रालय प्रालि., धनगढी कैलाली बिच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । यससँगै बैंकका सम्पूर्ण ग्राहकहरुले उक्त नेत्रालयको विभिन्न सेवामा १० प्रतिशत सम्मको आकर्षक छुट पाउने छन् ।
काठमाण्डौ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको सञ्चालकमा पूर्व मिस नेपाल सुगारिका केसी नियुक्त भएकी छन् । कम्पनीको माघ २२ गते सम्पन्न सञ्चालक समितिको बैठकले केसीलाई सर्वसाधारण समूहबाट सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडका कार्ड बाहक ग्राहकहरुलाई दराजबाट अनलाइन मार्फत सामान किन्दा १५ प्रतिशतसम्म छुट पाउने योजना सार्वजनिक भएको छ । फेब्रुअरी ५ देखि अप्रिल ३० सम्म (३ महिना) सञ्चालनमा रहने यस छुट योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आइएमई बैंकको भिजा /डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा कुल खरिद मुल्यमा १५ प्रतिशतसम्म...
काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आर्थिक वर्ष २०८०/०८१ को अर्धवार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
काठमाण्डौ । डाबर नेपाल‘द एचआरएम अवार्ड्स फर कर्पोरेट एक्सिलेन्स क्याटेगरी–२०२३’बाट सम्मानित भएको छ ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.