स्प्यारो एसएमएसको महिला उद्यमशीलता अभियान सुरु, ८०% सम्मको छुटको व्यवस्था
काठमाण्डौ । एसएमएस सेवा प्रदायक स्प्यारो एसएमएसले अन्तर्राष्ट्रिय महिलादिवसको अवसरमा महिला उद्यमशीलता अभियान घोषणा गरेको छ।अभियान अन्तर्गत स्प्यारोको एसएमएस मार्केटिङ प्लेटफर्ममा विशेष छुट साथै व्यक्तिगत परामर्श सेवाहरू विस्तार गरेर महिला उद्यमीहरूलाई प्रोत्साहन गरिने जनाइएको छ । यस अभियानअन्तर्गत महिला उद्यमीहरूले स्प्यारो एसएमएसद्वारा प्रदान गरिएको...

