सिद्धार्थ बैंकका ग्राहकहरुलाई गोल्ड जिम फिट्नेस इन्स्टिच्युटमा ५०% सम्मको छुट
काठमाण्डौ । सिद्धार्थ बैंक र गोल्ड जिम फिट्नेस इन्स्टिच्युट प्रालि. (पर्सा, चितवन) बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।सम्झौताअनुसार बैंकका ग्राहकहरुले (विशेष गरी सिद्धार्थ जेन–जेट खाता भएका ग्राहकहरुले चितवनको पर्सास्थित गोल्ड जिम फिट्नेस इन्स्टिच्युट प्रालिमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ सेवाबाट भुक्तानी गर्दा ५०...

