बिहीबार, श्रावण ७,२०८३ 12:04:25
Bizshala
  • बिहीबार, श्रावण ७,२०८३ 12:04:25
Bizshala
Global IME Bank Limited

सेन्सेईको नयाँ वर्ष लक्षित योजना, हिरो एक्स पल्स बाईक जित्ने अवसर

सेन्सेईको नयाँ वर्ष लक्षित योजना, हिरो एक्स पल्स बाईक जित्ने अवसर
New Office

काठमाण्डौ । सिजी इलेकट्रोनिक्सअन्तर्गत सेन्सेइ ब्रान्डले नयाँ वर्ष २०८२ को अवसरमा ‘नयाँ वर्ष सबैलाई एक्सपल्स सेन्सेई किन्नेलाई’ अभियान सुरु गरेको छ। यस अभियानअन्र्तगतसेन्सेइ ब्रान्डका घरायसी सामानहरुको खरिदमा आकर्षक क्यासब्याक र स्योर सट उपहारहरूका साथै बम्पर लक्की ड्रमा हिरो एक्स पल्स बाईक पाउन सकिनेछ । सेन्सेइका उत्पादनहरू जापानी इन्जिनियरिङ र नवीन प्रविधिमा आधारित भएको र ऊर्जा बचत गर्ने, उच्च प्रदर्शन गर्ने, र टिकाउ हुने कम्पनीको दाबी छ ।  

यस अभियानअन्तर्गत, ग्राहकहरूले सेन्सेइका घरायसी उपकरणहरू खरिद गर्दा २५ प्रतिशतसम्म क्यासब्याक र स्योर सट उपहारहरू जस्तै ५० इन्चको एलईडी टिभी र माथिमा एमआई एयरपड सेमी–अटोमेटिक वाशिङ मेसिनमा २ किलो एरियल र फ्रन्ट–लोड वाशिङ मेसिनमा ६ किलो एरियल प्राप्त गर्न सक्नेछन्।  

लक्की ड्रमा सहभागी हुन बिज्ञापनमा दिइएकोक्युआर कोड स्क्यान गरी आफ्नो विवरण भरि सहभागी हुन सक्नुहुनेछ।

ग्राहकहरूको सुविधाका लागि, सिजी इलेकट्रोनिक्सले पुराना उपकरणहरू सजिलै एक्सचेन्ज गर्ने र नयाँ उत्पादनहरूको लागि शून्य प्रतिशत एइमआई भुक्तानीको सुविधा उपलब्ध गराएको छ। 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.