तिहारको उपलक्ष्यमा सानिमा बैंकका ग्राहकलाई बिगमार्टमा छुटको व्यवस्था
काठमाण्डौ । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न बिगमार्ट ९मेगामार्ट प्रालि०सँग छुटको व्यवस्था गरेको छ ।
TRENDING
काठमाण्डौ । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न बिगमार्ट ९मेगामार्ट प्रालि०सँग छुटको व्यवस्था गरेको छ ।
काठमाण्डौ । भूमि फाउण्डेशनले एनसेल फाउन्डेसनको प्रमुख सहकार्यमा जनकपुरस्थित तिरहुतिया गाछीमा मिथिला भेगका विविध लोक संगीत संस्कृतिको संरक्षण र पुनरुत्थान गर्ने उद्देश्यसहितआयोजना गरेको भूमिलोक उत्सव सफलतापूर्वक सम्पन्न भएको छ । शनिवार सम्पन्न यस महोत्सवमा स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहेको थियो भने स्थानीय मान्यगण, देशी, विदेशी...
काठमाण्डौ । नेपालकै अग्रेणी अनलाइन बजार, दराज नेपालले आफ्नो बिक्रेता सम्मेलन सम्पन्न गरेको छ । कम्पनीले कात्तिक ८ गते उक्त बिक्रेता सम्मेलन ललितपुर सानेपामा रहेको हेरितेज गार्देनमा सम्पन्न गरेको हो । ‘ईम्पावरिंग सेलर्स, फ्यासिलिटेटिंग ग्रोथ’ नाराका साथ आयोजान गरिएको उक्त कार्यक्रममार्फत दराज नेपालले दराज प्लयाटफर्मको मेरुदण्डका रुपमा रहेका आफ्ना लगनशील ब...
काठमाण्डौ । एनसेल फाउन्डेसनले बाढीका कारण प्रभावित बागमति नदी, बल्खु क्षेत्र आसपासका ५०० बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको छ । व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत विपद् प्रतिकार्य योजनाअनुरुप कर्मयोग फाउन्डेसनसँगको सहकार्यमा यो सहयोग प्रदान गरिएको एनसेलले विज्ञप्ति जारी गरी जनाएको छ ।
काठमाण्डौ । शेर्पा एडभेन्चर गियर नेपालका टासी दोङ र दोर्जे होजाङ साङले शनिबार गोकर्ण गल्फ क्लबमा आयोजित एनसेल कर्पोरेट गल्फ प्रतियोगिताको उपाधि जित्न सफल भएका छन्।यो जोडीले १० स्ट्रोक अन्डर पार ६२ को उल्लेखनीय स्कोरसहित उपाधि हात पारेको हो। विजेताले दुबईको चारवटा राउन्ड टिकट, कल अवेको आइरन सेट तथा ह्याम्पर्स प्राप्त गरेका छन्।
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशमा रहेका नेपालीहरुले आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई नेपालको विकास र समृद्धिमा प्रयोग गर्न आग्रह गरेका छन् । गैरआवासीय नेपाली सङ्घ अमेरिकाद्धारा वासिङ्टनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा लगानीका अनगिन्ती सम्भावना रहेका र अहिले लगानीको वातावरण पनि रहेकाले आफ्नो...
काठमाण्डो । सिप्रदीको सामाजिक संस्था सिप्रदीयन सहायता संस्थाले पाँचखाल नगरपालीका, काभ्रेपलाञ्चोकमा बाढीद्धारा प्रभावीत परिवारहरुलाई आधारभूत आवश्यकताका सामाग्रीहरु राहतस्वरुप वितरण गरेको छ । सिप्रदीयन सहायता संस्थाको तर्फबाट तुलसीजंग बस्नेत, रोज क्षेत्री, गोबिन्द उपाध्याय, रजत श्रेष्ठ, बिमल गौतमलगायतको उपस्थितिमा ३० घरपरिवारलाई राहत स्वरुपप्रती घर डसना, सिरानी,...
काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आव २०८१÷८२ को पहिलो त्रैमासिक बजेट समिक्षा गोष्ठी सम्पन्न गरेको छ । उक्त अवसरमा कम्पनीले कार्तिक ६ देखि ७ गतेसम्म मधेश प्रदेशअन्तर्गत प्रदेश प्रमुख, अनुगमन अधिकृत, तथा शाखा प्रमुखहरुलाई शाखा सञ्चालन तथा व्यवस्थापन तालिम प्रदान गरेको हो ।
काठमाण्डौ । ‘ग्लोबल एजुकेसन पाट्नर्स(जेईडीयु) मिट २०२४’ काठमाण्डौको हायात रिजेन्सीमा बुधवार सम्पन्न भएको छ। उक्त कार्यक्रममा ३०० भन्दा बढी शैक्षिक जगतका साझेदार, विज्ञ, वुद्धिजीवी र अन्य विशिष्ट व्यक्तित्वहरुको सहभागीता थियो । कार्यक्रममा जेईडीयुले नेपालको शैक्षिक प्रणालीमा सकारात्मक परिवर्तन ल्याउने दृढ प्रतिबद्धता व्यक्त गरिएको थियो ।
काठमाण्डौ । स्थानियस्तरमा सामाजिक पहललाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता अनुरुप एनसेल फाउन्डेसनले सामाजिक विकासका कार्यहरु गर्नका लागि आवेदन खुला गरेको छ । एनसेलको १९ औं वार्षिकोत्सवको अवसरमा घोषणा गरिएको ‘नाइन्टिन फर नाइन्टिन’ पहलअन्तर्गत, समुदायमा अर्थपूर्ण र दिगो प्रभाव पार्ने परियोजनाहरू कार्यन्वयन गर्न फाउन्डेसनले योग्य संस्थाहरूलाई अनुदानको लागि...
काठमाण्डौ । ई–सेवाले फोनप्वइन्ट्ससँग सहकार्य गर्ने निर्णय गरेको छ । सम्झौतामार्फत प्रयोगकर्तालाई एकीकृत र फाइदाजनक अनुभुती प्रदान गर्ने उद्देश्यले नियमीत प्रयोगकर्ताहरूलाई दिईने लोयल्टी प्वइन्ट्सलाई एकीकृत गर्ने विकल्प दिइएको छ ।
काठमाण्डौ । २७ वर्ष देखि सुनचाँदीको कारोबार गरिहेको राजधानीको न्युरोडस्थित नारायण ज्वेलर्सले तिहारको अवसरमा ‘ज्यालामा अधिकतम छुट अफर’ सार्वजनिक गरेको छ । यसअघि नै जर्ती नलिने घोषणा गरेको नारायण ज्वेलर्सले सुनको मूल्य अधिकतम बढ्दै गएका कारण उपभोक्तालाई लाभ दिन अब ५।९९ प्रतिशत ज्यालामै सुनका गहनाहरु बिक्री गर्ने घोषणा गरेको हो ।
काठमाण्डो । पञ्चकन्या ग्रुपको सिष्टर कन्र्सन उद्योग पञ्चकन्या स्टील प्रालिको उत्पादन टिएमटी रिब्डबारले सन् २०२४ को लागि सिआईआई ग्रिनप्रो प्रमाणपत्र प्राप्त गरेको छ । नेपालमा यो प्रमाणपत्र पाउने पञ्चकन्या ग्रुप पहिलो उद्योग समूह बन्न सफल भएको छ । यही २०८१ असोज ३० गतेका दिन भारतको दिल्लीमा आयोजित एक कार्यव्रmममा पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक उज्ज्वल कुमार...
काठमाण्डौ । मन्जुश्री फाइनान्स लिमिटेड र बुद्ध एयरलाईन्सबीच सम्झौता भएको छ । सम्झौता बमोजिम मन्जुश्री फाइनान्सका ग्राहक एबम् कर्मचारीहरुलाइ बुद्ध एयरलाईन्सको सम्बन्धित काउन्टरबाट टिकट खरिद गर्दा ८ प्रतिशतसम्म छुट दिनुको साथै छुटको लाभ लिने ग्राहकले बुद्ध एयरको सम्बन्धित काउन्टरमा गइ आफ्नो मोबाइल बैंकिंग एप अथवा डेबिट कार्डमार्फत भुक्तानी गर्नुपर्ने छ ।
काठमाण्डौ । युनिलिभर नेपालले राष्ट्रिय महिला फुटबल टोलीका २७ खेलाडी तथा अधिकारीहरूलाई विशेष ट्राभल किट हस्तान्तरण गरेको छ । कम्पनीले राष्ट्रिय महिला फुटबल टोलीको आधिकारिक प्रायोजक रहेको आफ्नो पर्सनल केयर ब्रान्ड डोभमार्फत आज एन्फा कार्यालयमा उक्त सहयोग हस्तान्तरण गरेको हो ।
काठमाण्डौ । मनकामना केबलकार तीन दिन बन्द हुने भएको छ । मर्मत सम्भारका लागि यही असोज २९ गतेदेखि आगामी कात्तिक १ गते बन्द गरिने भएको हो ।मर्मत सम्भारका साथै केबलकारको लठ्ठासमेत छोट्याउने कामका लागि असोज २९, ३० र कात्तिक १ गतेसम्म तीन दिन बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।
काठमाण्डौ । ग्लोबल आइृएमई बैंक, नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र केके मार्टको सहकार्यमा क्यासब्याक योजना सञ्चालन भएको छ । यस योजनाअन्तर्गत सिमित समय अवधिसम्म ग्लोबल स्मार्ट प्लस तथा कनेक्ट आइपीएसका प्रयोगकर्ताहरुले केके मार्टका सबै आउटलेटहरुमा नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १०% (अधिकतम रु १०० सम्मको)क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
काठमाण्डौ । कामना सेवा विकास बैंकले बुद्ध प्रालिसँग सेवाशुल्क छुटसम्बन्धी सम्झौता गरेको छ । यस सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकका कर्मचारी, ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरुले बुद्ध एयर टिकटको टिकटमा ८ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।बैंकका ग्राहकहरु तथा ग्राहकका परिवार सदस्यहरुले बुद्ध एयरको काउन्टरबाट यो छुट पाउनेछन ।
काठमाण्डौ । असोज ११ र १२ गते देशभर परेको वर्षाले निम्त्याएको बाढीपहिरोको विनाशपछि एनसेल फाउन्डेसनले ललितपुरको गोदावरी नगरपालिकाका पीडित परिवारहरूलाई राहत प्याकेज वितरण गरेको छ ।एनसेल फाउन्डेसनले असोज २१ (सोमबार) गोदावरी नगरपालिकाका बाढीपहिरोले धेरै क्षति पुर्याएका पाँचवटा वडाहरू (वडा नं. ४, ७, ८, १० र १३)का करिब २०० परिवारलाई आवश्यक राहत सामग्री वितरण गरेको हो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.